रोनाल्डो आबद्द नसर बाहिरियो
शुक्रबार, १३ माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । क्रिस्टियानो रोनाल्डो आबद्द अल नसर साउदी सुपर कपको सेमिफाइनलबाट बाहिरिएको छ ।
बिहीबार राति अल इतिहादसँग ३-१ गोल अन्तरले पराजित हुँदै नसर प्रतियोगिताबाट बाहिरिएको हो ।
इतिहादको जितमा रोमारिन्हो,अब्देराजाक हाम्दाल्लाह र महन्नद अल शानक्विटीले एक एक गोल गरे ।
नसरका टालिस्काले एक गोल फर्काए ।
साउदी प्रो लिगमा भने नसर शीर्ष स्थानमा रहेको छ ।
रोनाल्डो आबद्द नसर बाहिरियो







-1775701512962.webp&w=3840&q=75)





-1775698893190.webp&w=3840&q=75)