रोनाल्डोको डेब्युमा नसरको जित
आइतबार, माघ ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । साउदी प्रो लिग फुटबलमा क्रिस्टियानो रोनाल्डो आबद्द अल नसरले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा नसरले इत्तिफागलाई १-० गोल अन्तरले हराएको हो ।
रोनाल्डोले लिगमा डेब्यु गरेको खेलमा नसरका लागि टालिस्काले निर्णायक गोल गरे ।
टालिस्काले खेलको ३१ औं मिनेटमा गोल गरेका थिए ।
यस जितसँगै नसरले १४ खेलमा ३३ अंक जोडेको छ ।
नसर शीर्ष स्थानमा रहेको छ ।
इत्तिफाग १६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
रोनाल्डोको डेब्युमा नसरको जित









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
