आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

कुलपति रनिङ शिल्ड फुटबल भोलिदेखि 

आइतबार, ०८ माघ २०७९खेलपाटी संवाददाता
कुलपति रनिङ शिल्ड फुटबल भोलिदेखि 
mustang rice ad

काठमाडौं । गण्डकी विश्वविद्यालयले पोखरा रंगशालामा कुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरामा आईतबार पत्रकार सम्मेलनको आयोजना गरेर विश्वविद्यालयले प्रतियोगिता आयोजनाबारे जानकारी गराएको हो । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगिता माघ ९ गतेदेखि १३ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने बताईएको छ । 

समग्र खेलकुदको विकास, सम्बद्र्धन, प्रबद्र्धन र खेलकुदप्रतिको आकर्षण अभिवृद्धि गर्न योगदान पुर्याउने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । 

प्रतियोगितामा कास्कीबाट ६ टिम र बाहिर जिल्लाबाट ३ टिम सहभागी हुनेछन् । अन्य जिल्लाबाट कोटा पुरा नभएको अवस्थामा कास्कीका इच्छुक विद्यालय सहभागी गराउने प्रावधान अनुसार प्रतियोगितामा १२ वटा विद्यालयले सहभागी जनाउने पक्का भएको छ । नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल माघ १३ गते हुने जानकारी दिईएको छ । 

पहिलो र फाइनल खेल पोखरा रंगशाला मैदानमा हुनेछ भने बाँकी खेल रंगशाला बाहिरको मैदानमा सञ्चालन गरिनेछ । प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ प्रदान गरिने बताईएको छ । 

खेलकुद क्षेत्रसँग सम्बन्धित उच्चस्तरीय जनशक्ति उत्पादन गर्ने उद्धेश्यले सञ्चालित स्नातक तहको डिग्री कार्यक्रमको समग्र विकास र उत्थानमा समेत टेवा पुर्याउने उद्धेश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको प्रतियोगिताका संयोजक डा. मधुसुधन सुवेदीले बताएका छन् । 

नेपालमा पहिलो पटक प्रदेश सरकारद्धारा स्थापित गण्डकी विश्व विद्यालयले स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठन पाठन सुरु गर्ने एकमात्र विश्वविद्यालयको रुपमा परिचय बनाएको छ । 
 

LiNing Ad
#कुलपति रनिङ शिल्ड

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका