माडुएके चेल्सीमा
आइतबार, माघ ८, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले युवा विंगर नोनी माडुएकेलाई अनुबन्ध गरेको छ ।
चेल्सीले डच क्लब पीएसभीबाट विंगर माडुएकेलाई अनुबन्ध गरेको हो ।
२० वर्षीय विंगरले चेल्सीसँग साढे सात वर्षको सम्झौता गरेका छन् ।
२०१९ मा डच क्लबको सिनियर टोलीमा डेब्यु गरेका उनले २४ लिग खेलमा ७ गोल गरेका छन् ।
चेल्सीमा उनले १० नम्बरको जर्सी लगाउने छन् ।
माडुएके चेल्सीमा









-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)


-1763450218248.jpg&w=3840&q=75)
