बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

गोलकिपरले रातो कार्ड पाएपछि फाइनल खेल स्थगित !

शनिबार, ०७ माघ २०७९खेलपाटी संवाददाता
गोलकिपरले रातो कार्ड पाएपछि फाइनल खेल स्थगित !
Loading ad...
mustang rice ad

इलाम । इलाम नगरकपको फाइनल खेलमा रातो कार्डको विषयमा विवाद भएपछि खेल स्थगित भएको छ ।

खेलको ३९ औं मिनेटमा वडा नं ३ पुवामझुवाका गोलरक्षक मौसम मगरलाई रेफ्री राजु थापा मगरले रातो कार्ड दिएपछि खेल स्थगित भएको हो ।

वडा नं ७ विरुद्धको खेलमा शरण बस्नेतलाई गोलरक्षकले बल क्लियर गर्ने क्रममा फाउल गरेका थिए । लगतै रेफ्री थापाले रातो कार्ड दिँदै खेल महिना बाहिर पठाएका थिए ।

रेफ्रीको निर्णयसंगै पुवामझुवाका खेलाडी मैदान छाडेर बाहिर निस्किएपछि वडा नं ७ लाई विजयी घोषणा गरिएको थियो ।

पहिलो हाफमा दुवै टोलीले १—१ गोल गरेका थिए । खेलका १० औं मिनेटमा पासाङ शेर्पाले वडा नं ७ लाई सुरुवाती अग्रता दिलाएका थिए । २२ औ मिनेटमा पुजन राईले खेल बराबरी बनाए ।

No description available.

रातो कार्डको विषयमा पुवामझुवाले वन भर्सेज वानमा गोलरक्षकले वललाई पहिले क्लियर गर्ने क्रममा रातो कार्ड नहुने भन्दै खेलाडीलाई प्लेयर बक्समा बोलाएका थिए ।

खेलमा विवाद भएपछि पुरस्कार वितरण समारोह संचालन हुन सकेन् । पुरस्कार वितरण समितिले बैठक पछि निर्णय गरेर उपयुक्त समयमा वितरण गर्ने इलाम नगर खेलकुद विकास समितिका अध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले नगद १ लाख ५० हजार र उपविजेताले ७५ हजार पुरस्कार राशी रहेको थियो । विधागत खेलाडीहरुलाई नगद पुरस्कार राखिएको थियो ।

Loading ad...
LiNing Ad
गोलकिपरले रातो कार्ड पाएपछि फाइनल खेल स्थगित !

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता