न्युजिल्याण्डको टोली घोषणा
शुक्रबार, पुष २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पाहुना टोली न्युजिल्याण्डले भारत भ्रमणका लागि टोली घोषणा गरेको छ ।
भारतविरुद्धको टी-ट्वान्टी सिरिजका लागि न्युजिल्याण्डले मिचेल स्यान्टेनरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
न्युजिल्याण्डले घरेलु टोलीविरुद्ध तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेल्नेछ।
न्युजिल्याण्डको टिम
मिचेल स्यान्टेनर (कप्तान), फिना एलेन, माइकल ब्रेकवेल, मार्क च्यापम्यान, डेन क्लीभर, डेभोन कोन्वे, ज्याकब डफी, लकी फर्गुसन, बेन लिस्टर, डेरिल मिचेल, ग्लेन फिलिप्स, माइकल रिप्पन, हेनरी सिप्ले, इश सोधी र ब्लेयर टिकनर
भारतविरुद्धको टी-ट्वान्टी सिरिजका लागि न्युजिल्याण्डले मिचेल स्यान्टेनरको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।










-1762660030983.webp&w=3840&q=75)

-1762650963668.webp&w=3840&q=75)
-1762650613586.webp&w=3840&q=75)

