आइतबार, १३ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

नेपाल टी-ट्वान्टी - हुसेन प्लेयर अफ द सिरिज

बुधबार, २७ पौष २०७९खेलपाटी संवाददाता
नेपाल टी-ट्वान्टी - हुसेन प्लेयर अफ द सिरिज
Classic Tech Internet Ad

काठमाडौं । विराटनगर सुपर किङ्सका हुसेन तलत पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

उपविजेता टोली विराटनगरका हुसेनले सर्वोत्कृष्ट खेलाडी बन्दै प्लेयर अफ द सिरिज अवार्ड हात पारेका हुन् ।

उनले प्रतियोगितामा १३ खेल खेल्दै ३६७ रन जोड्नुका साथै १० विकेट लिएका थिए । उनले १३ खेलमा १० विकेट तथा १३ खेलमा २ अर्धशतक सहित ३ सय ६७ रन बनाएका थिए । 

तर, तलतले टोलीलाई उपाधि दिलाउन भने सकेनन् । बुधबार भएको फाइनलमा विराटनगर लुम्बिनी अल स्टारसँग पराजित भयो ।

सर्वोत्कृष्ट खेलाडी घोषित हुसेनले नगद ५ लाख प्राप्त गरे ।

यस्तै काठमाडौं नाइट्सका अविनाश बोहरा उत्कृष्ट बलर घोषित भए ।  ११ खेलमा १९ विकेट लिएका उनले २ लाख ५० हजार प्राप्त गरे ।  

फारवेस्टका हस्मतुल्लाह शाहिदी उत्कृष्ट ब्याटर चुनिए ।  शाहिदीले १० खेलमा ४ अर्धशतक सहित ४ सय रन बनाएका थिए ।  उनले पनि २ लाख ५० हजार प्राप्त गरे ।  

विराटनगरका सूर्य तामाङ उदीयमान खेलाडी चुनिए ।  सुर्यले ८ खेलमा १२ विकेट लिएका थिए ।

सूर्यले १ लाख ८० हजार रुपैयाँ प्राप्त गरे ।

Bajaj Pulsar Motorcycle Ad
नेपाल टी-ट्वान्टी - हुसेन प्लेयर अफ द सिरिज

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

बीपीएलमा सन्दीपको टोलीको पहिलो हार

 १५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

१५ वर्षपछि अस्ट्रेलियामा इङ्ल्यान्डको जित

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

बंगलादेशमा सन्दीपको टोलीको विजयी सुरुआत

Bajaj Pulsar Motorcycle Ad
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ मिति घोषणा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

चेतनको निर्णायक गोलसँगै एनआरटी त्रिवेणी कपको क्वार्टरफाइनलमा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

बंगलादेशी लिग खेल्न हिँडे समीक्षा र पूजा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै लमजुङ क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

सहज जित निकाल्दै पुलिस क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

लगातार जित निकाल्दै हेल्प नेपाल क्वार्टरफाइनलमा

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

पृथ्वी नारायण शाहको स्मृतिमा गोल्डकप हुने

सहज जित निकाल्दै एपीएफ सेमिफाइनलमा

सहज जित निकाल्दै एपीएफ सेमिफाइनलमा