भारतीय टिमको घोषणा

काठमाडौं । घरेलु टोली भारतले श्रीलंकाविरुद्धको एकदिवसीय अन्तराष्ट्रि तथा टी-ट्वान्टी अन्तराष्ट्रियका लागि फरक फरक कप्तानको कप्तानीमा टोलीको घोषणा गरेको छ ।
टी-ट्वान्टी अन्तराष्ट्रियमा हार्दिक पाण्ड्याको कप्तानीमा १६ सदस्सीय टिम घोषणा भएको छ । एकदिवसीय खेलका लागि रोहित शर्माको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा भएको हो ।
भारतले श्रीलंकाविरुद्ध तीन खेलको टी-ट्वान्टी तथा तीनै खेलको एकदिवसीय सिरिज खेल्ने छ ।
भारतीय टी-ट्वान्टी टोली
हार्दिक पांड्या (कप्तान), इशान किशन, रुतुराज गायकवाड, शुभमन गिल, सूर्यकुमार यादव (उपकप्तान), दीपक हुड्डा, राहुल त्रिपाठी, सन्जु सामसन, वाशिन्गटन सुदर, युजभेन्द्र चहल, अक्षर पटेल, अर्शदीप सिंह, हर्षल पटेल, उमरान मलिक, शिवम मावी, मुकेश कुमार

भारतीय एकदिवसीय टोली
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस अय्यर, केएल राहुल, इशान किशन, हार्दिक पांड्या(उपकप्तान), वाशिन्गटन सुन्दर, युजभेन्द्र चहल, कुलदीप यादव, अक्षर पटेल, मोहम्मद शमी, मोहम्मद सिराज, उमरन मलिक र अर्शदीप सिंह











-1762856022963.jpg&w=3840&q=75)




