विश्वकपका लागि अमेरिकाको टिम घोषणा
बिहिबार, कार्तिक २४, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि अमेरिकाले टिम घोषणा गरेको छ ।
अमेरिकाले बिहीबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा अमेरिका समूह 'बी' मा रहेको छ ।
यस समूहमा इंग्ल्यान्ड,इरान र वेल्स रहेको छ ।
अमेरिकाले वेल्ससँग नोभेम्बर २२ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

विश्वकपका लागि अमेरिकाको टिम घोषणा








-1763024272658.jpeg&w=3840&q=75)




-1762997834781.jpeg&w=3840&q=75)