विश्वकपका लागि वेल्सको टिम घोषणा
बिहिबार, २४ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि वेल्सले टिम घोषणा गरेको छ ।
वेल्सले बुधबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
वेल्सले घोषणा गरेको टोलीमा मिडफिल्डर जोइ एलन चोट बाबजुत पनि अटाएका छन् ।
विश्वकपमा वेल्सको कप्तानी ग्यारेथ बेलले गर्नेछन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा वेल्स समूह 'बी' मा रहेको छ ।
वेल्सले अमेरिकाविरुद्ध नोभेम्बर २१ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
विश्वकपका लागि वेल्सको टिम घोषणा







-1770375849820.jpg&w=3840&q=75)






