विश्वकप खेल्ने स्विट्जरल्यान्डको टोली घोषणा
बुधबार, कार्तिक २३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि स्विट्जरल्यान्डले टिम घोषणा गरेको छ ।
स्विट्जरल्यान्डले बुधबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
स्विट्जरल्यान्डले घोषणा गरेको टोलीमा सेरडान शाकिरी र ग्रानिट जाका अटाएका छन् ।
यस्तै स्विट्जरल्यान्डले घोषणा गरेको टोलीका ७ खेलाडीले पहिलो पटक विश्वकप खेल्ने छन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
विश्वकपमा स्विट्जरल्यान्ड समूह 'जी' मा रहेको छ ।
स्विट्जरल्यान्डले क्यामरुनसँग नोभेम्बर २४ मा खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।
विश्वकप खेल्ने स्विट्जरल्यान्डको टोली घोषणा







-1763024272658.jpeg&w=3840&q=75)
-1762997834781.jpeg&w=3840&q=75)




