शनिबार, ३० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

ओसीए सेमिनारमा सहभागी टोलीलाई बक्सिङ संघको स्वागत

बुधबार, २३ कार्तिक २०७९खेलपाटी संवाददाता
ओसीए सेमिनारमा सहभागी टोलीलाई बक्सिङ संघको स्वागत
Loading ad...
mustang rice ad

काठमाडौं । उज्वेकिस्तानको तास्कन सहरमा आयोजित ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) द्वारा आयोजित रेफ्री र प्रशिक्षक सेमिनार ओसीए स्टेज-२ खेलकुद विकास कार्यक्रममा सहभागिता जनाएर स्वदेश फर्किएका नेपाली बक्सिङ टोलीलाई नेपाल बक्सिङ संघले स्वागत गरेको छ ।

सेमिनारमा सहभागिता जनाएका अन्तराष्ट्रिय वान स्टार रेफ्रि रामचन्द्र थापामगर, धनकुमार मैनाली प्रशिक्षक आईवा थ्री स्टार कोच दिपक महर्जन, राष्ट्रिय प्रक्षिक्षक कृष्ण सुनारसहितको नेपाली बक्सिङ प्राविधिक टोलीलाई संघले स्वागत गरेको हो ।

ओलम्पिक परिषद अफ एसियाद्वारा आयोजित उक्त सेमिनार सहभागिता जनाएका बक्सिङ टोलीलाई संघका प्रवक्ता श्याम काजि अवाले, केन्द्रीय सदस्य मान बहादुर भण्डारी आईबा वान स्टार रेफ्रि ताराराम श्रेष्ठ, राष्ट्रिय रेफ्रि/जज सुवर्ण सापकोटा लगायतका टोलीले स्वागत गर्दै बधाई दिए ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) ले उक्त महत्त्वपूर्ण अवसर र सम्पूर्ण व्यवस्था प्रदान गरेकोमा संघका अध्यक्ष राम अवालेले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

No description available.

Loading ad...
LiNing Ad
ओसीए सेमिनारमा सहभागी टोलीलाई बक्सिङ संघको स्वागत

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई