विश्वकपका लागि ब्राजिलको टिम घोषणा
सोमबार, कार्तिक २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि ब्राजिलको टिम घोषणा भएको छ ।
ब्राजिलले सोमबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको छ ।
ब्राजिलले विश्वकपका लागि ९ फरवार्डलाई टिममा राखेको छ ।
ब्राजिलले घोषणा गरेको टोलीमा रोबर्टो फिर्मिन्हो अटाएका छैनन् ।
गाब्रियल जिसस र गाब्रियल मार्टिनेली अटाएका छन् ।
कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।
ब्राजिलले नोभेम्बर २५ मा सर्बियासँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।

विश्वकपका लागि ब्राजिलको टिम घोषणा






-1762997834781.jpeg&w=3840&q=75)






