सिटीले अनुबन्ध गर्यो १७ वर्षे मिडफिल्डर
आइतबार, कार्तिक २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले युवा मिडफिल्डर एमिलियो लरेन्सलाई अनुबन्ध गरेको छ ।
सिटीले १७ वर्षे युवा मिडफिल्डरलाई एभर्टनबाट अनुबन्ध गरेको हो ।
सिटीले लरेन्स अनुबन्धको रकम भने खुलाएको छैन ।
स्कटल्याण्डका युवा खेलाडीले गत सिजन १६ वर्षको उमेरमा यू-२३ टोलीमा डेब्यु गरेका थिए ।
यू-१८ टोलीबाट उनले १८ खेलमा ९ गोल गरेका छन् ।
सिटीले अनुबन्ध गर्यो १७ वर्षे मिडफिल्डर






-1762997834781.jpeg&w=3840&q=75)






