• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
न्युक्यासल उपाधिको दाबेदार : ग्वार्डिओला
खेलपाटी संवाददाता
शनिबार, कात्तिक १९, २०७९ खेलपाटी संवाददाता
न्युक्यासल उपाधिको दाबेदार : ग्वार्डिओला

काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले न्युक्यासल प्रिमियर लिगको उपाधि दाबेदार क्लब रहेको बताएका छन् । सिटी लगातार तीन पटक प्रिमियर लिगको उपाधि जित्ने योजनामा छ । ग्वार्डिओलाले न्युक्यासललाई लिगका ६ ठुला क्लब मध्य एक मानेका छन्, जसले उनको उपाधिको यात्रामा बाधा पुर्याउन सक्छ । 

सिटी लिग उपाधिका ह्याट्रिक पाँचौ क्लबको रुपमा सहज स्थितमा छ । यसअघि आर्सनल, हुडर्सफिल्ड, लिभरपुल र म्यानचेस्टर युनाईटेडले यस उपलब्धि हात पारि सकेका छन् । 

पछिल्लो हप्ता फुलहमलाई पराजित गरेपछि सिटी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको थियो । उसले २४ घण्टाका लागि भएपनि आर्सनललाई पछि पारेको थियो । सिटी प्रशिक्षक ग्वार्डिओला भने यसलाई हल्का रुपमा लिने पक्षमा छैनन् । बार्सिलोना र बायर्न म्युनिखका पूर्व प्रशिक्षक अझैपनि उपाधिका लागि धेरै चुनौती देखिरहेका छन् ।

उनले लिभरपुलले समेत चुनौती दिन सक्ने बताउँछन् । लिभरपुल अझै सिटी र न्युक्यासल भन्दा १३ अंकले पछि छ । 
न्युक्यासल प्रिमियर लिगको चौथो स्थानमा छ । केही वर्षअघि साउदी अरबले यसको स्वामित्व लिएपछि प्रिमियर लिगको न्युक्यासलको प्रभाव बढ्न थालेको छ ।

‘न्युक्यासलसँग राम्रो प्रशिक्षक र शीर्ष स्तरका खेलाडी छन् ।’ ग्वार्डिओलाले भने, ‘मलाई लाग्छ, उनीहरु लामो समयसम्म रहनेछन् ।’

‘उनीहरु शारीरिक रुपमा बक्स टु बक्स जान र बल बिनै तिव्रताका साथ अघि बढ्न प्रभावशाली देखिन्छन् ।’ उनले भने, ‘उनीहरु युरोपमा खेलिरहेका छैनन् । त्यो ठुलो फाइदा हो । उनीहरु गत महिना पुरा शक्तिका साथ आउन सके ।’ 
ग्वार्डिओलाले शीर्ष स्थानको आर्सनललाई लिगको मुख्य दाबेदार रहेको बताए । त्यसपछि उनले चेल्सी, टोटेनहम, म्यानचेस्टर युनाईटेड, न्युक्यासल र लिभरपुललाई उपाधिका थप दाबेदार क्लबको रुपमा ब्याख्या गरे । 

गत महिना इतिहादमा पराजित गरेपछि ग्वार्डिओलाले युनाईटेड र टोटेनहमलाई एक कदम अघि निस्किएको मान्छन् । सिटी प्रशिक्षक अझैपनि लिभरपुल उपाधि होडमा फर्कन सक्ने विश्वास राख्छन् । 

‘उनीहरुसँग सोही टिम र म्यानेजर छन् । जसले १८ खेल लगातार जितेका छन् । उनीहरु यसलाई पुन किन गर्न सक्दैनन् ?’ ग्वार्डिओलाले प्रश्न गरे । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर
बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर
पहिलो हाफमै नेपालले खायो २ गोल
पहिलो हाफमै नेपालले खायो २ गोल
भारतको उपाधि सम्भावना बलियो
भारतको उपाधि सम्भावना बलियो
छहारी र राप्ति रोकिए
छहारी र राप्ति रोकिए
एपीएफको रोमाञ्चक जित
एपीएफको रोमाञ्चक जित
गणेश थापालाई प्रतिनिधि बनाएको रोहितको क्लबलाई स्पष्टीकरण
गणेश थापालाई प्रतिनिधि बनाएको रोहितको क्लबलाई स्पष्टीकरण
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
नेपाल कबड्डी लिगको खेलाडी दर्ता भोलिसम्म
बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर
बंगलादेशसँग पराजित, नेपालको उपाधि सम्भावना कमजोर
पहिलो हाफमै नेपालले खायो २ गोल
पहिलो हाफमै नेपालले खायो २ गोल
भारतको उपाधि सम्भावना बलियो
भारतको उपाधि सम्भावना बलियो
छहारी र राप्ति रोकिए
छहारी र राप्ति रोकिए
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP