• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पाकिस्तानविरुद्धको खेलका लागि बन्द प्रशिक्षणमा ३० खेलाडी
खेलपाटी संवाददाता
मंगलबार, कात्तिक १५, २०७९ खेलपाटी संवाददाता
पाकिस्तानविरुद्धको खेलका लागि बन्द प्रशिक्षणमा ३० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा डाकेका छन् ।

कटुवालले मंगलबार पहिलो चरणको प्रशिक्षणमा ३० खेलाडी डाकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ । 

एन्फाले मैत्रीपूर्णका लागि मुख्य प्रशिक्षकमा कटुवाललाई नियुक्त गरेको थियो । 

टिमको प्रशिक्षण बुधबारदेखि एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

प्रशिक्षणमा डाकिएका खेलाडीः-

किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की , विशाल श्रेष्ठ, विकास खवास, विकास तामाङ, सेसेहाङ आङ्देम्बे, नवयुग श्रेष्ठ, तेज तामाङ, आभास लामिछाने, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, देवेन्द्र तामाङ, रंजित धिमाल, पुजन उपरकोटी, सुदीप गुरुङ, सुरज जिउ ठकुरी, सुजल श्रेष्ठ,  एरिक विष्ट, विमल घर्ती मगर, अन्जन विष्ट, मनिष डाँगी, सुनिल बल, आशिष चौधरी, ऋतिक खड्का, आयुष घलान, संजोग राई, निशान खड्का

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
पहिलो हाफमा भुटानले लियो अग्रता
पहिलो हाफमा भुटानले लियो अग्रता
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
वर्षाका कारण च्यासल मैदान डुबानमा
वर्षाका कारण च्यासल मैदान डुबानमा
स्टुडेन्टको सहज जित
स्टुडेन्टको सहज जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
नेपालकै पहिलो प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक बन्ने तयारीमा बालगोपाल
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
सहाराको सानदार प्रदर्शनसँगै नेपालको पुनरागमन जित
पहिलो हाफमा भुटानले लियो अग्रता
पहिलो हाफमा भुटानले लियो अग्रता
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
हारसँगै नेपालले सक्कायो अस्ट्रेलिया भ्रमण
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
बंगलादेशलाई हराउँदै भारतको लगातार दोस्रो जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP