• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बराबरीमा रोकिएको म्यानचेस्टर सिटी नकआउट चरणमा
खेलपाटी संवाददाता
बुधबार, मंसिर १२, २०७५ खेलपाटी संवाददाता
बराबरीमा रोकिएको म्यानचेस्टर सिटी नकआउट चरणमा

एजेन्सी । इंग्लिश क्लब म्यानचेस्टर सिटी युईएफए च्याम्पियन्स लिग फुटबलमा लियोनसंग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा सिटी फ्रेन्च क्लब लियोनसंग २ - २ को बराबरीमा रोकिएको हो ।

लियोनको मैदानमा २ पटकको अग्रता उल्टाएर सिटीले बराबरी खेलेको हो । यो बराबरीसंगै सिटी अन्तिम १६ को यात्रा तय गर्न सफल भएको छ ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा लियोनले सुरुवाती अग्रता बनायो ।

Sergio Aguero equalised for Manchester City to earn them a 2-2 draw against Lyon in the Champions League on Tuesday night

खेलको ५५ औं मिनेटमा म्यासवेल कर्नेटले गोल गर्दै लियोनलाई सुरुवाती अग्रता दिलाए । तर, ६२ औं मिनेटमा एम्रिक लापोर्टेले गोल गर्दै सिटीलाई खेलमा फर्काए ।

त्यसपछि खेलको ८१ औं मिनेटमा कर्नेटले व्यक्तिगत दोस्रो गोल गर्दै लियोनलाई २ - १ को अग्रता दिलाए । तर, त्यसको तीन मिनेट भित्र ८३ मिनेटमा सर्जियो अग्युरोले गोल गर्दै सिटीलाई २ - २ को बराबरीमा ल्याए ।

Victory for Lyon would have put them in top spot ahead of City heading into the final game of the group stage 

यो बराबरीसंगै समूह 'एफ' को सिटीले ५ खेलबाट १० अंक जोडेको छ । र, सिटी समूहको शीर्ष स्थानमा समेत रहेको छ ।

लियोन ५ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा छ । लियोनको पनि नकआउट चरणको सम्भावना रहेको छ ।

यसै समूहको अर्को खेलमा शख्तर डोनेक्स्टले होफेनहाइमलाई ३ - २ ले पराजित गरेको छ ।

Maxwel Cornet thought he scored the winning goal for Lyon in the 81st minute at the Groupama Stadium on Tuesday night

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
पुलिसको जितमा समीरको ह्याट्रिक
पुलिसको जितमा समीरको ह्याट्रिक
भोलि फर्किँदै महिला टोली
भोलि फर्किँदै महिला टोली
मुसियाला लामो समय मैदान बाहिर रहने
मुसियाला लामो समय मैदान बाहिर रहने
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP