मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

रोनाल्डो चेल्सी जाने सक्ने !

मंगलबार, कार्तिक ८, २०७९खेलपाटी संवाददाता
रोनाल्डो चेल्सी जाने सक्ने !
Classic Tech Internet Ad

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको नयाँ गन्तव्य लण्डन क्लब चेल्सी हुन सक्ने देखिएको छ । 

इङ्लिस मिडियाले चेल्सीका नयाँ मालिक टोड बोहलीले रोनाल्डोलाई आगामी जनवरीमा अनुबन्ध गर्न सक्ने बताएका छन् ।

चेल्सीका मालिक बोहलीको रोनाल्डोका एजेन्ट जर्ज मेन्डिससँग राम्रो सम्बन्ध रहेको बताईन्छ । उनी म्यानचेस्टर युनाईटेडका ३७ वर्षिया फरवार्डलाई अनुबन्धन गर्न पनि चाहेका छन् । उनले क्लब किन्ने बित्तिकै रोनाल्डोलाई क्लबमा अनुबन्ध गर्न चाहेका थिए । तर तत्कालिन प्रशिक्षक थोमस टुचेलले रोनाल्डो ल्याउने विषयमा फरक मत राखेका थिए ।

केही खेलमा खराब नतिजका कारण बोहलीले टुचेललाई क्लबबाट बर्खास्त गरेका थिए । रोनाल्डोका विषयमा चेल्सीका नयाँ प्रशिक्षक ग्राहम पोटरल धारणा भने बाहिर आउन बाँकी छ ।  

अमेरिकन बिलिनियर बोहली आगामी जनवरीमा रोनाल्डोलाई अनुबन्ध गर्ने इच्छा देखाएका छन् । म्यानचेस्टर युनाईटेडसँगको खराब सम्बन्धका कारण रोनाल्डोले पनिज जनवरीमै ओल्डट्राफोर्ड छोड्न सक्ने बताईएको छ ।
युनाईटेडका प्रशिक्षक इरिक टेन हागले खेल सकिनु अघिनै खेलाडी बक्स छाडेर निस्किएका रोनाल्डोले वैकल्पिक खेलाडीको रुपमा मैदान छिर्न अस्विकार गरेको बताएका थिए । सोही कारण उनले रोनाल्डोलाई टिम बाहिर राख्दै आएका छन् । 

रोनाल्डो गत समरबाटै ट्रान्सफर मार्केटमा उपलब्ध छन् । तर कुनैपनि क्लब उनलाई अनुबन्धन गर्न चाहेका छ्रैनन् । रोनाल्डोले जनवरीमा ओल्डट्राफोर्ड छाड्ने आँकलन गरिएको छ । अधिकांश समय बेन्चमै बस्न परेपछि रोनाल्डो युनाईटेडमा खुसी छैनन् । 

रोनाल्डोको अनुपस्थितीमा युनाईटेडले टोटेनहमविरुद्ध सिजनकै उत्कृष्ट खेल प्रर्दशन गर्दै २–० को जित निकालेको थियो । अझ रोनाल्डो टिम बाहिर भएको खेलमा युनाईटेडले चेल्सीसँग १–१ गोलको बराबरी खेलेको थियो । रोनाल्डोको खस्कदो प्रर्दशनका कारण प्रशिक्षक टेन हागले उनलाई बेन्चमा राख्दै आएका छन् । खस्कदो उमेर र प्रर्दशन तथा महङ्गो तलबका कारण रोनाल्डो अनुबन्ध गर्न युरोपका ठुला क्लबलाई पनि सजिलो छैन । 
 

Bajaj Pulsar Motorcycle Ad
#रोनाल्डो #चेल्सी

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

Bajaj Pulsar Motorcycle Ad
आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति