• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
इम्री एस्टन भिल्लाका मुख्य प्रशिक्षक 
खेलपाटी संवाददाता
मंगलबार, कात्तिक ८, २०७९ खेलपाटी संवाददाता
इम्री एस्टन भिल्लाका मुख्य प्रशिक्षक 

काठमाडौं । इङ्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाले उनइ इम्रीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । भिल्ला क्लबले स्टेभन जेरार्डको स्थानमा इम्रीलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । 

इम्री लण्डन क्लब आर्सनलका पूर्व प्रशिक्षक हुन् । स्पेनिस क्लब भिल्ला रियलका प्रशिक्षकलाई प्रिमियर लिग क्लबले मुख्य जिम्मेवारी दिएको हो । उनले नेभेम्बर एकदेखि भिल्ला क्लबको कमान्ड सम्हाल्नेछन् । 

प्रिमियर लिगमा फुलहमसँग ठुलो अन्तरले पराजित भएपछि भिल्लाले मुख्य प्रशिक्षक जेरार्डलाई बर्खास्त गरेको थियो । इम्रीको क्लबसँगको सम्झौता अर्को समर सिजनसम्म रहेको छ ।

‘उनको श्रम स्विकृतीको काम सकिएपछि उनले अर्को हप्तादेखि जिम्मेवारी सम्हालनेछन् ।’ क्लबले भनेको छ ।

‘एस्टन भिल्ला उनइ इम्रीलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्न पाउँदा खुसी ब्यक्त गर्दछ ।’ क्लबले भनेका छ ।

‘उच्च स्तरका अनुभवी प्रशिक्षक, जसले ९ सय खेलको कमान्ड सम्हालेका छन् । उनले यसअघि प्रिमियर लिग क्लब आर्सनल सम्हालेका थिए । उनले क्लबलाई युरोपा लिगको फाइनलसम्म पुर्याएका थिए ।’ क्लबले थपेको छ । 

इम्रीले सेभिल्ला र पेरिस सेन्ट जर्मेनमा सुखद समय बिताएका थिए । उनले सेभिल्लामा रहदा सन् २०१३ देखि २०१६ सम्म तीन पटक युरोपा लिगको उपाधि जितेका थिए । त्यसअघि उनले फ्रान्समा लिग वान च्याम्पियनसिप, दुई फ्रेन्च कप, दुई फ्रेन्च लिग कप र दुई ट्रफी डी च्याम्पिन्स जितेका छन् ।

उनले सन् २०२० मा भिल्ला रियलको कमान्ड सम्हालेका थिए । उनले सन् २०२०-२१ को सिजनमा म्यानचेस्टर युनाईटेडलाई पराजित गर्दै उपाधि जितेका थिए । 

उनकै नेतृत्वमा स्पेनिस क्लब च्याम्पियन्स लिगको सेमिफाईनलसम्म पुगेको थियो । क्लब समग्रमा लिभरपुलसँग ५–२ को हार ब्यहोरेको थियो । 
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
नेपालसँग मैत्रीपूर्ण खेल खेल्ने बंगलादेशलाई खेलाडी अभाव
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
एनआरटीको जितमा सजिनाको ह्याट्रिक
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
पारोले एएफसी च्यालेन्ज लिगका समूह चरणका खेल आयोजना गर्ने
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
नर्वेले इजरायलविरुद्धको खेलमा बिक्री हुने टिकटको आम्दानी गाजालाई दिने
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
ओलम्पिक निर्वाचनको छानविन गर्न माग !
ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’
ई स्पोर्ट्सलाई प्रबर्द्धन गर्न भारतले पास गर्यो ‘अनलाईन गेमिंग बिल’
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
ओलम्पिक भवनमा तदर्थ कमिटीको शक्ति प्रर्दशन !
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
लुम्बिनी लाभाजले 'ट्रफी टुर' र 'ट्यालेन्ट हन्ट' भैरहवामा गर्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP