काठमाडौं । साफ यू-१५ महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक भगवती राना मगरले शुक्रबार नेपाली टोलीको घोषणा गरेको हो ।
बंगलादेशमा आयोजना हुने यु-१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि १२ सम्म हुनेछ ।
नेपाली टोलि -
गोलकिपरः राधिका ओली, सुजाता तामाङ, रुपा धिमाल
डिफेन्डरः सीता रोकाया, अमिता भुल, दीपा मगर, अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, रेणु लिम्बु, विपना स्नेही
मिडफिल्डरः सिमरन राई, पुनम चेम्जोङ, भावना परियार, सविता मण्डल, भूमिका बुढाथोकी, सुशीला केसी, सुक्रिया मिया, रेविका नेपाली, मनिषा सेन
फरवार्डः दीपा रोकाया, समीक्षा मगर, वर्षा ओली, सेनु परियार