भरतपुर फुटबल क्लबले भारतमा प्रतियोगिता खेल्ने
शुक्रबार, कार्तिक ४, २०७९खेलपाटी संवाददाता
1666327430.jpg&w=3840&q=75)
काठमाडौं । चितवनको भरतपुर फुटबल क्लबले भारतको उत्तराखण्डमा आयोजना हुने अल इन्डिया फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
फ्रेन्ड्स क्लब बागेश्वर उत्तराखण्डले आयोजना गर्ने प्रतियोगिता अक्टोबर ३० देखि १३ अक्टोबरसम्म हुनेछ ।
प्रतियोगिता ९ सेभेन ए साइडको हुनेछ ।
प्रतियोगिताको विजेताले १ लाख भारु र उपविजेताले ५० हजार भारु पाउने छन् ।
भरतपुरका टिम म्यानेजर तथा प्रशिक्षक ध्रुब भुसालले फुटबल टुर र फुटबल कल्चर आदानप्रदानको लागि यस भ्रमण गरिएको जानकारी गराए ।
भरतपुर फुटबल क्लबले भारतमा प्रतियोगिता खेल्ने







-1762856022963.jpg&w=3840&q=75)





