बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

न्युजिल्याण्डको लगातार दोस्रो जित

मंगलबार, २५ आश्विन २०७९खेलपाटी संवाददाता
न्युजिल्याण्डको लगातार दोस्रो जित
Loading ad...
mustang rice ad

काठमाडौं । न्युजिल्याण्डमा जारी त्रिदेशीय टी-ट्वान्टी सिरिज अन्तर्गत चौथो खेलमा घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानलाई हराएको छ ।

क्राइसचर्चमा न्युजिल्याण्डले पाकिस्तानलाई ९ विकेटले हराएको हो ।

पाकिस्तानले दिएको १ सय ३१ रनको लक्ष्य न्युजिल्याण्डले १६ ओभर १ बलमा १ विकेट गुमाएर पूरा गर्यो ।

Michael Bracewell celebrates with his team-mates, New Zealand vs Pakistan, T20I tri-series, Christchurch, October 11, 2022

न्युजिल्याण्डको जितमा फिन एलेनले ६२ रनको अर्धशतकीय इनिङ खेले । डिभेन कन्वेले अविजित ४९ रन बनाउँदा कप्तान केन विलियम्सन ९ रनमा अविजित रहे ।  पाकिस्तानका सादब खानले १ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन जोडेको थियो ।

पाकिस्तानका लागि ईफ्तिफार अहमदले २७ तथा आसिफ अलिले अविजित २५ रन बनाए । कप्तान बाबर अजामले २१ तथा मोहम्मद रिजवानले १६ रन बनाए । शान मसुदले १४ तथा सादाब खान र हैदर अलिले समान ८/८ रन बनाए । 

न्युजिल्याण्डका लागि मिचेल ब्राकवेल,मिचेल स्टेनर र टिम साउदीले समान २/२ तथा ईस सोधीले १ विकेट लिए ।

Shadab Khan celebrates after dismissing Finn Allen, New Zealand vs Pakistan, T20I tri-series, Christchurch, October 11, 2022

त्रिदेशीय सिरिजमा न्युजिल्याण्डको यो लगातार दोस्रो जित हो । पाकिस्तानको भने तेस्रो खेलमा यो पहिलो हार हो ।

यि दुई टोलीबीचको पहिलो खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई हराएको थियो ।

जितसँगै न्युजिल्याण्ड अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ । पाकिस्तान भने रनरेटको आधारमा पछि रहँदै दोस्रो स्थानमा झरेको छ । बंगलादेश भने अंक विहीन रहदै पुछारमा रहेको छ ।

Loading ad...
LiNing Ad
न्युजिल्याण्डको लगातार दोस्रो जित

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना

फक्रिँदै क्वारात्स्खेलिया

फक्रिँदै क्वारात्स्खेलिया