एलेक्स र जेर्बिनद्वारा सम्झौता नवीकरण
बिहिबार, असोज २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब नापोलीका गोलकिपर एलेक्स मेरेट र फरवार्ड एलेसियो जेर्बिनले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
नापोलीले बुधबार एलेक्स र जेर्बिनले सम्झौता नवीकरण गरेको जनाएको छ ।
इटालियन गोलकिपर एलेक्सले २०२४ को जुन ३० सम्मको लागि सम्झौता नवीकरण गरेका हुन् ।
यस्तै उनलाई थप एक वर्ष सम्झौता नवीकरणका लागि बिकल्प समेत दिईएको छ ।
जेर्बिनले २०२७ को जुन ३० सम्म क्लबमा रहने गरि सम्झौता नवीकरण गरेका छन् ।
एलेक्स र जेर्बिनद्वारा सम्झौता नवीकरण







-1762763443397.jpg&w=3840&q=75)





-1762758084543.jpg&w=3840&q=75)