रुमेश र अमिर अष्ट्रेलियातर्फ
बिहिबार, ०६ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपालका दुई फुटबलर रुमेश बर्तौला र अमिर श्रेष्ठ सुरक्षित भविश्यको खोजीमा विदेशिएका छन् ।
मिडफिल्डर रुमेश र अमिर सुरक्षित भविश्यको लागि बिहीबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
नेपालमा फुटबल गतिविधि अनिश्चित बनिरहेको बेला दुई खेलाडी विदेशिएका हुन्।
गत वर्षको ए डिभिजन लिगमा रुमेशले च्यासल युथ क्लब र अमिरले जावलाखेल युथ क्लबबाट खेलेका थिए ।
पछिल्लो समय नेपालका फुटबलरहरु अष्ट्रेलिया पलायनको लर्को लागेको छ ।
यस अघि राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ, सन्तोष तामाङ, सुमन लामा र आशिष लामा अष्ट्रेलिया पुगिसकेका छन्।

रुमेश र अमिर अष्ट्रेलियातर्फ






-1766387693977.webp&w=3840&q=75)
-1766372861061.webp&w=3840&q=75)
-1766372552050.webp&w=3840&q=75)

-1766367982945.webp&w=3840&q=75)


-1766318481555.jpeg&w=3840&q=75)