शनिबार, ३० फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

बक्सिङकी सुष्मालाई शिरिष फाउण्डेशनको प्रायोजन

आइतबार, २६ भाद्र २०७९खेलपाटी संवाददाता
बक्सिङकी सुष्मालाई शिरिष फाउण्डेशनको प्रायोजन
Loading ad...
mustang rice ad

काठमाडौं । बक्सिङ खेलाडी सुष्मा तामाङलाई शिरिष फाउण्डेशनले प्रायोजन गरेको छ ।

उदियमान खेलाडीहरुलाई हौशला र प्रेरणा प्रदान गर्न सहयोग पुर्राउने उद्धेश्यले ५ वर्ष अगाडी पौडी खेलाडी शिरिष गुरुङको नाममा स्थापना गरिएको फाउण्डेशनले सुष्मालाई एक वर्षको लागि प्रायोजन गरेको हो ।

बक्सिङकी उदयमान खेलाडी सुष्मा र फाउण्डेशनका कोषाध्यक्ष तथा शिरिषका माता सपना गुरुङले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार फाउण्डेशनले सुष्मालाई प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल पोशाक उपलब्ध गराउने, उक्त पोशाकमा फाउण्डेशनले तेश्रो पक्षको लोगो भएको पोशाक समेत उपलब्ध गराउन सक्ने, प्रशिक्षण तथा प्रतियोगिताको दौरान घाईते भएको अवश्थामा अन्य तेश्रो पक्ष वा अस्पताल संग संझौता गरि उपचारको ब्यवस्था गर्ने, हौशलाका लागि मासिक १५ हजार उपलब्ध गराउने, अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल सामाग्री उपलब्ध गराउने, प्रतियोगितामा सहभागी हुँदा निर्दिष्ट पोशाक मात्र (राष्ट्रिय खेलकुद र अन्तराष्ट्रिय प्रतियोगितामा बाहेक) प्रयोग गर्ने, उत्कृष्ठ खेल प्रदर्शन गरेमा बिशेष पुरस्कारको ब्यवस्था गर्ने, खेलकुदको मर्यादा तथा अनुशासनको पालना गर्ने र विपरितको कार्य गरेमा सम्झौता भङ्ग हुने ब्यहोरा रहेको छ ।

हाललाई १ वर्षका लागि सम्झौता रहेपनि उत्कृष्ठ खेल प्रदर्शन गरेको खण्डमा दुवै पक्षको सहमतीमा करार अवधि थप गर्न सकिने जनाईएको छ ।

कार्यक्रममा बोल्दै सुष्माले खेलाडी शिरिषले आफु जस्तै उदियमान खेलाडीहरुलाई हौशला तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यले जुन कार्य गरेका छन् त्यसले खेलाडीहरुको मनोबल बढ्नुका साथै खेलको स्तर बृद्धि गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गर्दै फाउण्डेशनलाई धन्यवाद प्रदान गरिन् ।

यस अघि फाउण्डेशनले उसुकी साग स्वर्ण पदकधारी निमा तामाङसँग सम्झौता गरेको थियो ।

Loading ad...
LiNing Ad
बक्सिङकी सुष्मालाई शिरिष फाउण्डेशनको प्रायोजन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई

नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी एरेनालाई