डर्टमण्डको जित
शनिबार, भदौ ११, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ ।
शनिबार भएको खेलमा डर्टमण्डले हेर्था बर्लिनलाई १-० गोल अन्तरले हराएको हो ।
डर्टमण्डको जितमा एन्थोनी मोडेस्टेले निर्णायक गोल गरे ।
उनले खेलको ३२ औं मिनेटमा गोल गरे ।
यस जितसँगै डर्टमण्डले ४ खेलमा ९ अंक जोडेको छ ।
डर्टमण्ड पाँचौं स्थानमा रहेको छ ।
हेर्था एक अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
डर्टमण्डको जित







-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

