डन बस्कोको जितमा दिपाको ह्याट्रिक
शुक्रबार, भदौ १०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दिपा न्यौपाने आबद्द डन बस्को एफएले केरेला महिला लिगमा जित निकालेको छ ।
शुक्रबार भएको खेलमा डन बस्कोले एसबी एफए पोभारलाई ६-० गोल अन्तरले हराएको हो ।
डन बस्कोको जितमा दिपाले ह्याट्रिक गरिन् ।
दिपाले लगातार तेस्रो खेलमा गोल गरेकी हुन् ।
दिपालाई केरेला लिगका लागि अनुबन्ध गरेको हो ।
डन बस्कोको जितमा दिपाको ह्याट्रिक









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)