युरोपा लिगको समूह विभाजन सार्वजनिक
शुक्रबार, १० भाद्र २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए युरोपा लिग फुटबलको समूह चरणको समूह विभाजन सार्वजनिक भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले शुक्रबार समूह विभाजन सार्वजनिक गरेको हो ।
यूईएफएले सहभागी ३२ क्लबलाई ८ समूहमा राखेर समूह विभाजन गरेको छ ।
इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड समूह 'ई' मा परेको छ ।
यस्तै आर्सनल समूह 'ए' मा परेको छ ।
युरोपा लिगको समूह विभाजन सार्वजनिक





-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)






