स्कटल्याण्ड र अमेरिकाबीचको खेल रद्द
मंगलबार, साउन ३१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डको त्रिकोणात्मक एकदिवसीय सिरिजको पाचौं खेल रद्द भएको छ ।
स्कटल्याण्डको मनोफिल्ड क्रिकेट मैदानमा मंगलबार स्कटल्याण्ड र अमेरिकाबीचको खेल निरन्तरको वर्षाको कारण रद्द भएको हो ।
घरेलु टोलीसहित अमेरिका तथा यूएई समावेश लिग टूको यस सिरिजमा यस खेल रद्द भएसँगै दुवै टोलीले १/१ अंक बाडेका छन् ।
यस खेलमा अंक बाडेको स्कटल्याण्ड २७ खेलमा ४० अंक सहित दोस्रो तथा अमेरिका २७ खेलमा २६ अंकका सहित चौथो स्थानमा रहेको छ ।
स्कटल्याण्ड र अमेरिकाबीचको खेल रद्द













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)