वेस्ट इन्डिजको टिम घोषणा
शुक्रबार, २७ श्रावण २०७९खेलपाटी संवाददाता

काठमाडौं । न्युजिल्याण्डविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय सिरिजका लागि वेस्ट इन्डिजको टिम घोषणा भएको छ ।
वेस्ट इन्डिजले निकोलस पुरनको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो।
न्युजिल्याण्ड र घरेलु टोली वेस्ट इन्डिजबीच ३ खेलको एकदिवसीय सिरिज हुनेछ।
सिरिज अन्तर्गतको पहिलो खेल अगस्ट १७ मा रहेको छ।
वेस्ट इन्डिजको टिम घोषणा








-1770628505169.jpg&w=3840&q=75)




