जिम्बावेविरुद्ध राहुलले कप्तानी गर्ने
शुक्रबार, साउन २७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । जिम्बावेविरुद्धको एकदिवसीय सिरिजमा भारतको कप्तानी केएल राहुलले गर्ने भएका छन् ।
बीसीसीआईको मेडिकल टिमले खेल्न अनुमति दिएपछि जिम्बावेविरुद्ध राहुलले कप्तानी गर्ने भएका हुन् ।
यस अघि राहुल कोभिड -१९ को संक्रमण र चोटको कारण टिम बाहिर थिए ।
भारतले यस अघि जिम्बावेविरुद्धको सिरिजका लागि शिखर धवनलाई कप्तान चयन गरेको थियो ।
भारतले जिम्बावेविरुद्ध ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
पहिलो एकदिवसीय हारेरमा अगस्ट १८ मा हुनेछ ।
जिम्बावेविरुद्ध राहुलले कप्तानी गर्ने













-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)