• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
को हुन् राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर?
खेलपाटी संवाददाता
सोमबार, साउन २३, २०७९ खेलपाटी संवाददाता
को हुन् राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकर?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार साँझ भारतीय प्रशिक्षक मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त गरिएको घोषणा गर्यो ।

क्यानले प्रभाकरलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

आफ्नो समयको चर्चित अलराउण्डर प्रभाकरले भारतका लागि ३९ टेस्ट र १ सय ३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका थिए ।

तर, भारतका पूर्व अलराउण्डर प्रभाकर क्रिकेट जगतमा विवादरहित नाम भने होइन् । उनी म्याच फिक्सिङ (खेल मिलेमतो) लगायतका विवादमा तानिएका थिए ।

उनी विवादमा तानिएपनि राम्रा खेलाडी थिए ।  उनले भारतका लागि ९६ टेस्ट विकेट र १ सय ५७ एकदिवसीय अन्तराष्ट्रिय विकेट लिएका छन् ।

उनले भारतका लागि १६ सय टेस्ट रन बनाउँदा एकदिवसीयममा १८ सय ५८ रन बनाएका छन् ।

५९ वर्षीय प्रभाकरले १९८४ देखि १९९६ सम्म भारतका लागि खेलेका थिए । उनले भारतका लागि अन्तिम पटक १९९६ को विश्वकप खेलेका थिए । त्यस  विश्वकपको च्याम्पियन टोली श्रीलंकाविरुद्धको खेलमा उनले ४ ओभरमा ४७ रन खर्चिएका थिए ।

प्रभाकरलाई सन् १९९९ मा म्याच फिक्सिङको आरोप लाग्यो । भारतीय सञ्चार संस्था तेहल्काले स्टिङ अप्रेसन गर्दै  प्रभाकरमाथि म्याच फिक्सिङको आरोप लगाएको थियो । त्यसपछि बीसीसीआईले उनलाई भारतीय टिमबाट खेल्न प्रतिबन्ध लगाएको थियो ।    

प्रभाकर प्रशिक्षकको रुपममा समेत विवादको घेरामा परे । रणजी टिम दिल्लीका प्रशिक्षक बनेका प्रभाकर २०११ मा टिमका खेलाडी तथा अन्य अफिसियलका बारेमा सार्वजनिक रुपमा गलत टिप्पणी गरेको आरोपमा टिमबाट हटाईएका थिए ।

त्यसअघि उनी बलिङ प्रशिक्षक रहदा दिल्लीले रणजी ट्रफी जितेको थियो । उनले राजस्थानको रणजी टिमका मुख्य प्रशिक्षक भएर समेत काम गरे ।

यस्तै प्रभाकर २०१६ मा भारतमा नै आयोजना भएको टी-ट्वान्टी विश्वकपमा अफगास्तानको बलिङ प्रशिक्षक थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
शिभालीले युरोपमा ४ प्रतियोगिता खेल्ने
मच्छिन्द्रको लगातार दोस्रो जित
मच्छिन्द्रको लगातार दोस्रो जित
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
जावलाखेलको रोमाञ्चक जितमा विशालको २ गोल
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
एनपीएल रोक्न राखेपले चन्दलाई पठाएको पत्रमा के छ?
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
टप इन्ड टी–२० सिरिज : नेपालको पहिलो खेल नर्दर्न टेरिटोरीसँग
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP