• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
ईपीएलका पाँच ठूला अनुबन्ध, प्रभाव कस्तो होला ?
खेलपाटी संवाददाता
शनिबार, साउन २१, २०७९ खेलपाटी संवाददाता
ईपीएलका पाँच ठूला अनुबन्ध, प्रभाव कस्तो होला ?

काठमाडौं ।  इंग्लिस प्रिमियर लिग (ईपीएल) २०२२–२०२३ सुरु भइसकेको छ । विश्वकै सबैभन्दा लोकप्रिय लिग हो, यो । आफूलाई सधैं अब्बल र दुरुस्त राख्न ईपीएलका क्बललाई सजिलो पनि छैन्, प्रत्येक सिजन नयाँ नयाँ खेलाडीका लागि करोडौं पाउन्ड खर्च गर्नु पर्छ । साँच्चै, नयाँ सिजनका लागि पाँच ठूला अनुबन्ध कुन कुन रहे त ? अनि तिनको प्रभाव कस्तो होला ?

फ्रान्सेली समाचार संस्था एएफपीले यसै विषयमा केन्द्रित भएर बनाएको सूची ।

इर्लिङ हल्यान्ड (म्यानचेस्टर सिटी)

सिटीलाई सेन्ट्रल स्ट्राइकरको आवश्यकता रहेको अहिले होइन, तर अबको सिजनका लागि त्यही भूमिकामा खेल्ने एक राम्रा खेलाडी पाएका छन् र ती हुन्, इर्लिङ हल्यान्ड नै । विश्व फुटबलले खुबै पछ्याइरहेका खेलाडीमा पर्छन्, यी । सिटीले यी नर्वेली खेलाडीका लागि छ करोड ३० लाख डलर खर्चेको छ । अनुमान छ, सिटीले अनुबन्धको पाँच वर्षमा हल्यान्डका लागि १९ करोड पाउन्ड खर्चनेछ । उनलाई लिएर प्रशिक्षक पेप ग्वार्डिओलाले भेका छन्, ‘हेर्दै जाउँ, उनीबाट गोल निस्कने नै छ ।’

डारविन नुनेज (लिभरपुल)

हल्यान्डले कम्युनिटी सिल्डमा राम्रो सुरुआत पाएनन् । तर त्यसको ठीक विपरित डारविन नुनेजले भने लिभरपुललको मीठो न मीठो सुरुआत लिए । यी उरुग्वेली खेलाडीका लागि लिभरपुलले बेनफिकाकालाई सात करोड ७० लाख डलर खर्चेको छ । उनले बायर्न म्युनिकतर्फ लागेको साडियो मानेको ठाउँ लिनेछन् । ठ्याक्कै भन्दा मानेको भूमिकामा लुइस डियाजले खेल्नेछन् र नुनेजले अगाडि तीन स्ट्राइकरमध्ये एकको जिम्मेवारीमा खेल्नेछन् ।

लिसान्ड्रो मार्टिनेज (म्यानचेस्टर युनाइटेड)

नयाँ सिजनका लागि म्यानचेस्टर युनाइटेडले अनुबन्ध गरेका सबैभन्दा ठूला नाम हुन्, लिसान्ड्रो मार्टिनेज । तर प्रश्न रहेको छ, यी अर्जेन्टिनी खेलाडीले ईपीएलको गतिसँग आफूलाई कसरी पो अभ्यस्त राख्ने छन् । त्यो त उनी म्यानचेस्टरका नयाँ प्रशिक्षक एरिक टेन हागका लागि नयाँ खेलाडी होइनन् । दुवैले आयाक्समा सँगसँगै बिताएका छन् । अझ आयाक्समा सेन्ट्रल ब्याक खेल्ने मार्टिनेजलाई अनुबन्ध गर्ने नै टेन हाग हुन् । म्यानचेस्टरले उनका लागि ५ करोड ७० लाख पाउन्ड खर्चेको छ र तय छ, उनीले अधिकांस खेलमा सुरुदेखि खेल्नेछन् ।

रहिम स्टर्लिङ (चेल्सी)

पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीले जितेका दुई सुरुआती लिग उपाधिका प्रमुख खेलाडी हुन्, रहिम स्टर्लिङ । तर पछिल्ला दुई सिजनयता उनी ग्वार्डिओलाको प्रमुख रोजाइ हुन छाडेका छन्, विशेषत: ज्याक ग्रेलिस आएयता । उनी अझै पनि इंग्लिस टिमका प्रमुख खेलाडी हुन् । यसैबीच नयाँ छवि बनाउने प्रयासमा रहेको चेल्सीले यिनै खेलाडीलाई अनुबन्ध गरेका छन् । सिटी र लिभरपुलसँग बराबरको टक्कर दिने हो भने चेल्सीलाई नियमित गोल गर्न सक्ने खेलाडी चाहिन्छ र टोमस टुचेलले स्टर्लिङबाट यही आश गरेको छ ।

ग्याब्रिएल जिसस (आर्सनल)

सिटीमा एक अर्को अर्को ठूला स्टार भएपछि त्यसमै हराएका खेलाडी हुन्, ग्याब्रिएल जिसस । यी ब्राजिली खेलाडी विश्वकप अगाडि नियमित खेल्न चाहन्छन्, जुन सिटीमा सम्भव थिएन् । त्यसैले उनी लागेका छन्, आर्सनलतर्फ । उनले सिटीका लागि सात ठूला उपाधि जिते, तर कहिल्यै जस पाएनन् । ठीक यही बेला आर्सनललाई पनि उनी जत्तिको स्ट्राइकर चाहिएको थियो, त्यसैले दुवैको मन मिल्यो । आर्सनल समर्थकमाझ उनी ठूलो उत्साह लिएर आएका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
सविनाको ह्याट्रिकसँगै स्टुडेन्टको सहज जित
सविनाको ह्याट्रिकसँगै स्टुडेन्टको सहज जित
साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ
साफ यु–१७ महिला च्याम्पियनसिप खेल्न जाने टोलीलाई बिदाइ
डिफेन्डिङ च्याम्पियन ल्होत्से सेमिफाइनलमा
डिफेन्डिङ च्याम्पियन ल्होत्से सेमिफाइनलमा
धैर्य गर्दै ग्वार्डियोला
धैर्य गर्दै ग्वार्डियोला
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
पिपल्स च्वाइसको मनोनयनमा ५ खेलाडी
झापाको जितमा एल्माको ह्याट्रिक
झापाको जितमा एल्माको ह्याट्रिक
मालिका र पन्चमिलनलाई उपाधि
मालिका र पन्चमिलनलाई उपाधि
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन
लयमा देखिएन चेल्सी
लयमा देखिएन चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP