पोखरामा यू-१८ फुटसल हुने
बिहिबार, साउन ५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । पोखरामा एकदिने यू-१८ फुटसल प्रतियोगिता आयोजना हुने भएको छ ।
पोखरा लेकसाइडस्थित लेकसाइड एरिना फुटसलमा आयोजना हुने प्रतियोगिता साउन २८ गते हुनेछ ।
प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १० हजार पुरस्कार पाउने छन् ।
उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकिपरलाई आकर्षक पुरस्कारबाट पुरस्कृत गरिने छ ।
प्रतियोगिता ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबका खेलाडी सरोज योन्जन लामाले आयोजना गर्न लागेका हुन् ।
नयाँ युवा खेलाडीलाई प्रोत्साहन र प्लाटफर्म दिने उदेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताए ।

पोखरामा यू-१८ फुटसल हुने






-1763450218248.jpg&w=3840&q=75)

-1759666509639.jpg&w=3840&q=75)

-1763515978900.webp&w=3840&q=75)



-1763473683107.jpeg&w=3840&q=75)

-1763457989968.jpeg&w=3840&q=75)