शनिबार, ०५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पेड्रीलाई प्रसिद्ध ८ नम्बरको जर्सी 

शनिबार, २५ असार २०७९खेलपाटी संवाददाता
पेड्रीलाई प्रसिद्ध ८ नम्बरको जर्सी 
Loading ad...
mustang rice ad

काठमाडौं । बार्सिलोनाले युवा स्टार पेड्रीलाई ८ नम्बरको प्रसिद्ध जर्सी दिएको छ । क्लबका लिजेण्ड खेलाडी एन्ड्रेस इनिस्टा, पेप ग्वार्डिओला र ग्यारी लाइनकरले लगाएको जर्सी नम्बर युवा स्टार पेड्रीलाई दिईएको हो । 

१९ वर्षिया खेलाडी सन् २०१९ मा लास पाल्मासबाट बार्सिलोना आएका थिए । उनै पेड्रीले अर्को सिजन बार्सिलोनाका लागि ८ नम्बरको जर्सी लगाउने छन् ।

पेड्रीले क्याटलान क्लबका लागि ७३ खेलमा मैदान उत्रिएका छन् । उनले ९ गोल गर्नुका साथै कीर्तिमानी ७ गोलको अवसर सिर्जना गरे । पेड्री बार्सिलोनाका प्रशिक्षक जाभीका लागि महत्वपुर्ण खेलाडी सावित बनेका छन् । 

बार्सिलोनाको इतिहासमा सबैभन्दा महान खेलाडी रहेका जाभी आफैपनि उत्कृष्ट मिडफिल्डर मानिन्थे । उनै जाभीले पेड्रीलाई संसारकै सबैभन्दा क्षमता भएका खेलाडी मान्छन् । 

उनले पेड्रीको विषयमा भनेका छन्, 'यो दुनियाँमा पेड्री जति क्षमता भएको खेलाडीनै छैनन् । उनी भर्खरै १९ वर्षका भएका छन् ।'

'उनी टिममा हुनु आश्चार्यजनक हो । र हामीले उनको ख्याल राख्न आवश्यक छ ।' जाभीले थप्छन् ।

'उनी सामान्य खेलाडी हैनन् । उनी जस्तो केही सिमिति खेलाडी मात्र छन् । उनी आफ्नो स्थानमा विश्वकै उत्कृष्ट खेलाडी भैसकेका छन् ।' जाभीले भने । 

पेड्रीले गत वर्षमात्र बार्सिलोनासँग नयाँ सम्झौता गरेका थिए । उनी सन् २०२६ सम्म बार्सिलोनामै रहनेछन् ।

बार्सिलोनाले उनको रिलिज क्लज ८ सय ४६ मिलियन पाउण्ड तोकेको छ । जाभी र अध्यक्ष जोन लापोर्टाको युगमा बार्सिलोनाले पेड्रीलाई मुख्य खेलाडीको रुपमा विकास गर्न खोजेको छ । 

 

Loading ad...
LiNing Ad
#पेड्री

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इन्टर सिरी ‘ए’ उपाधिनजिक

इन्टर सिरी ‘ए’ उपाधिनजिक

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
इन्टर सिरी ‘ए’ उपाधिनजिक

इन्टर सिरी ‘ए’ उपाधिनजिक

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि