मंगलबार, ०८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. मुवा थाई
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्तराष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

आइतबार, २५ कार्तिक २०७५खेलपाटी संवाददाता
अन्तराष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
Loading ad...
mustang rice ad

काठमाडौं । बज्रबाराही मुँवा थाई क्लब र टिकाभैरव बुदोकैदो शाखाले संयुक्त रुपमा अन्तराष्ट्रिय पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुने खेलाडीहरुमा र १९ र २० अगष्टमा थाईल्याण्डमा सम्पन्न दोश्रो थाईल्याण्ड गभरमेन्ट अथोरिटी क्योकुशिन अन्तराष्ट्रिय प्रतियोगितामा खुला तौल समूहमा प्रथम स्थान हात पार्ने विजय सिंह र तेश्रो स्थान हात पार्ने कवीराज माली तथा ३५ केजी तौलमा रजत पदक प्राप्त खेलाडी दिपेश सापकोटा रहेका छन् ।

विजयले ईन्डोनेसियामा ६ र ७ अगष्टमा आयोजना भएको अन्तराष्ट्रिय मैत्रीपूर्ण क्योकुशिन प्रतियोगितामा खुला तौलमा बेष्ट फाईटर उपाधी समेत हात पार्न सफल भएका थिए ।

यस्तै नेपालमा आयोजना भएको तेश्रो केब्याग अन्तराष्ट्रिय मुँवाथाई च्याम्पियनसिप प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने शर्मिला गुरुङ्ग ४५ केजी, गुणराज खचाल ६० केजी, रावल श्रेष्ठ ६५ केजी, सन्देश मानन्धर ७० केजी तथा ५५ केजीमा रजत पदक प्राप्त गर्ने कविन देशार रहेका छन् ।

तिहार, छठ तथा नेपाल संवतको उपलक्षमा आयोजित चियापान तथा खेलाडी सम्मान कार्यक्रमको आयोजना गर्दै खेलाडीहरुलाई सम्मान गरिएको हो ।

खेलाडीहरुलाई गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्मान पत्रद्वारा सम्मानित गरेका थिए ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन

मुख्य स्पर्धामा नेपालका मिलन च्याम्पियन

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

गुणराज प्रशिक्षणका लागि अस्ट्रेलिया जाने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

हजार गोलबाट ३१ कदम टाढा रोनाल्डो

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

इटहरी गोल्डकपको उपाधि गछियालाई

इटहरी गोल्डकपको उपाधि गछियालाई

हेमन्त चुटिदा नेपाल पराजित

हेमन्त चुटिदा नेपाल पराजित

युएईलाई नेपालको ७८ रनको लक्ष्य

युएईलाई नेपालको ७८ रनको लक्ष्य

मछिन्द्र सेमिफाइनलमा

मछिन्द्र सेमिफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

रेखाको ह्याट्रिकसँगै पुलिस क्वार्टरफाइनलमा

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो

नेपाल र युएईबीचको खेल वर्षका कारण रोकियो