• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एन्फा निर्वाचनको चार भोट बदर !
खेलपाटी संवाददाता
बुधबार, जेठ १८, २०७९ खेलपाटी संवाददाता
एन्फा निर्वाचनको चार भोट बदर !

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि गठित निर्वाचन समितिले चार भोट बदर गर्ने निर्णय गरेको छ ।

मतदाता नामावलीमाथि परेको उजुरीका आधारमा निर्वाचन समितिले सिराहा, फ्रेन्ड्स क्लब, सरस्वती क्लब र महिला संघको मताधिकार बदर गर्ने निर्णय गरेको हो । 

प्राप्त उजुरीको आधारमा छानविन गर्दा सिरहाका प्रविण यादव, फ्रेन्ड्स क्लबका दिपक थापा, सरस्वती क्लबका उत्तम भण्डारी र महिला संघकी पेमा डोल्मा लामाको भोट बदर गर्ने निर्णय निर्वाचन समितिले गरेको हो । 

बदर भएका चारै भोट एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा पक्षका छन् । 

सिराहाका प्रविण यादव, फ्रेन्ड्सका दिपक थापा, महिला संघकी पेमा डोल्मा लामा एन्फा अध्यक्ष शेर्पा प्यानलबाट केन्द्रिय सदस्यका उम्मेदवार थिए । सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुली शेर्पा प्यानलबाटै वरिष्ठ उपाध्यक्षमा उम्मेदवार हुन् । सोही क्लबका प्रतिनिधि उत्तम भण्डारीको मत अयोग्य ठहरिएको हो । 

निर्वाचनको समितिको पछिल्लो निर्णयले अध्यक्षमा दोहरिने तयारी गरेका शेर्पालाई गम्भिर धक्का लागेको छ । यद्धपी निर्वाचन समितिको निर्णयविरुद्ध अपिल कमिटीमा जाने विकल्प शेर्पा समूहलाई छ ।

एन्फा निर्वाचन समितिका सदस्य बद्री भट्टराईले जम्मा १३ वटा उजुरी आएको खेलपाटीलाई बताए । उनको अनुसार जम्मा ११ वटा उजुरीमाथि छलफल गर्दा ४ वटा दाबी विरोध सदर भएको छ । 

निर्वाचन समितिको पछिल्लो निर्णयसँगै एन्फाको आसन्न निर्वाचनमा ८१ भोट भएको छ । 

सिराहाका प्रविन यादव एन्फा केन्द्रिय सदस्य समेत भएकाले मताधिकार लिन नमिल्ने दाबी सहित उजुरी परेको थियो । कार्यसमितिका सदस्य मताधिकार हुन नपाउने निर्वाचन निर्देशिका अनुसार यादवको मत बदर भएको निर्वाचन समितिले जनाएको छ । 

यस्तै, फ्रेन्ड्स क्लबका दिपक थापाले एन्फाको निर्वाचन प्रक्रिया सुरु भैसकेको अवस्थामा राजीनामा दिएको र महासचिवबाट राजीनामा स्विकृत भएको देखिएकाले उनको मताधिकार अयोग्य हुने निर्वाचन समितिको निर्णय छ । 

सरस्वती क्लबका उत्तम भण्डारी एन्फा अन्तर्गतको स्थायी कमिटी सामाजिक उत्तरदायित्वको संयोजक रहेकाले मताधिकार हुन नपाउने उजुरीमाथि निर्वाचन समितिले एन्फा निर्वाचन निर्देशिका अनुसार मताधिकारलाई बदर गरेका हो । 

यस्तै, महिला संघबाट निर्वाचन समितिलाई प्राप्त मताधिकारको माइन्युट र पत्र तथा एन्फा सचिवालयबाट प्राप्त माइन्युट र पत्र फरक फरक देखिएको भन्दै निर्वाचन समितिले महिला संघबाट सिफारिस पेमा डोल्मा लामाको मताधिकारलाई रद्ध गर्ने निर्णय गरेको हो ।

वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ पक्षका बाँसबारी क्लबको कीर्ते माइन्युट, रौतहटको मनकामना क्लब, कैलालीको सिटी क्लब, सुर्खेतका रविन चन्दको मताधिकार माथि परेको दाबी विरोधमा निर्वाचन समितिले प्रमाण पुग्ने नदेखिएको भन्दै दाबी विरोधलाई बदर गर्ने निर्णय गरेको छ । 

एन्फाको निर्वाचन समितिले निर्णय उपर चित्त नबुझेमा पुनरावेदन समितिमा जान सकिने उल्लेख गरेको छ । 

यो पनि, एन्फा चुनावका ‘प्लेईङ एघार’

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
ओलम्पिकमाथि प्रतिबन्ध लगाउन माग !
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP