मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

नुवाकोटमा नासा नेपालको सवारी सुरक्षा कार्यक्रम

आइतबार, १५ जेठ २०७९खेलपाटी संवाददाता
नुवाकोटमा नासा नेपालको सवारी सुरक्षा कार्यक्रम
mustang rice ad

काठमाडौं । मोटर स्पोर्टसको क्षेत्रमा काम गर्ने संस्था नासा नेपालले नुवाकोटमा पहिलो सवारी सुरक्षा सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । 

नासा नेपालले शनिबार नुवाकोटस्थित शहिद जगत प्रकाश जंग शाह संस्कृत स्कुल देविघाटमा ‘ओरिन्टेसन अफ सेफ्टी राइडिङ्ग’ सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नासा नेपालका सचिव निरज खड्काले सडक दुर्घटना नेपालमा अकाल मृत्युको पहिलो कारण भएको उल्लेख गर्दै सवारी चालकले सवारी साधन चलाउदा विशेष ध्यान पु¥याएर चलाउनु पर्ने र सुरक्षित हेल्मेटको प्रयोग गर्नु पर्ने बताए । 

शहिद जगत प्रकाश जंग शाह संस्कृत सेकेन्डेरी स्कुलका प्रिन्सिपल मन्जु चित्रकारले सवारी सुरक्षा सम्बन्धी जानकारी स–साना बालाबलिकादेखि वृद्दवृद्दासम्म आवश्यक रहेको उल्लेख गर्दै जनचेतनात्मक कार्यक्रमले ठुलो महत्व राख्ने बताए । 

करिब ४० जना महिला दुई पाङगे्र सवारी साधन प्रयोगकर्ता सहभागी कार्यक्रममा नासा नेपालको तर्फका प्रोग्राम अफिसर सुयोग खनालले नेपालमा दुई पाङगे्र सवारी दुर्घटनाको अवस्था, सेफ्टी राइडिङ्ग टिप्स, गुणस्तरीय हेल्मेटको बनावट र महत्वको बारेमा प्रस्तुतीकरण दिएका थिए ।

कार्यक्रममा नासा नेपालद्धारा बनाइएको सुरक्षित मोटरसाइकल र स्कुटर यात्राका लागी जानकारी पर्चाको वितरण गर्नुका साथै सांकेतिक रुपमा सुरक्षित हेल्मेटको बारेमा जानकारी दिनका लागि एफआईए हेल्मेट वितरण गरिएको थियो ।

नासा नेपालका केन्दिय सदस्य दिपेश श्रेष्ठ, ब्रान्डीङ्ग अफिसर सौगात राजभण्डारी, अधिवक्ता, पत्रकार, ईन्जिनियर लगायतको उपस्थिती रहेको कार्यक्रममा सडक सुरक्षा सम्बन्धी विश्वव्यापी प्रतिवद्धता पत्रमा सम्पूर्ण सहभागीले हस्ताक्षर गरेका थिए । 
 

LiNing Ad
#नासा नेपाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

Bajaj Pulsar Motorcycle Ad
सुपर ८ नजिक न्युजिल्यान्ड

सुपर ८ नजिक न्युजिल्यान्ड

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

अस्ट्रेलिया, इङ्ल्यान्ड र भारतलाई कीर्तिपुरमा खेल्न आउन रोहितले दिए निम्तो

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

वासिम र शराफुको अर्धशतकमा न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नामिबियालाई सहजै हराउँदै नेदरल्यान्ड्सको पहिलो जित

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

नेदरल्यान्ड्सलाई नामिबियाको चुनौतीपूर्ण लक्ष्य

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

बेन्जेमाले क्लब फेर्दा रिसाएका रोनाल्डो

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

अन्तत: हेर्न पाइने भयो भारत–पाकिस्तानको बहुप्रतीक्षित भिडन्त !

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस

काभा भलिबल लिगको फाइनल पुग्न चुक्यो पुलिस