काठमाडौं । फ्रेन्च क्लबले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रि-सिजन टुर एसियाली राष्ट्र जापानमा गर्ने भएको छ ।
पीएसजीले बिहीबार नयाँ सिजन २०२२/२३ अघि जापानको भ्रमणमा निस्कने जनाएको छ ।
पीएसजीले प्रि-सिजन टुरको तालिका भने सार्वजनिक गरेको छैन ।
पीएसजीले यस सिजन फ्रेन्च लिग वानको उपाधि जितेको थियो ।