काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनका लागि जर्सी सार्वजनिक गरेको छ ।
सिटीले सन् २०२२/२३ को सिजनका लागि होम जर्सी सार्वजनिक गरेको हो ।
प्रिमियर लिगको उपाधि नजिक रहेको सिटीको नयाँ जर्सी पुमा कम्पनिले बनाएको हो ।

प्रिमियर लिगमा सिटी शीर्ष स्थानमा रहेको छ ।
सिटीले अघिल्लो सिजनको भन्दा केहि फरक जर्सीको डिजाइन गरेको छ ।
