• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
जिएचसीएले ट्यालेन्ट हन्ट गर्ने
खेलपाटी संवाददाता
मंगलबार, वैशाख २०, २०७९ खेलपाटी संवाददाता
जिएचसीएले ट्यालेन्ट हन्ट गर्ने

काठमाडौं ।  ग्रेट हिमालय क्रिकेट एकेडेमीले देशभर क्रिकेट प्रशिक्षण क्याम्प र प्रतिभा खोजि ( ट्यालेन्ट हन्ट ) कार्यक्रम गर्ने भएको छ।

पिनाकल कलेजको प्रायोजनमा एकेडेमीले बैशाख २१ गते बुधबार देखि बैशाख २७ गते सम्म पहिलो चरणमा प्रदेश नम्बर-१, मधेश प्रदेश र बागमती प्रदेशका बिभिन्न शहरहरुमा कार्यक्रम गर्नेछ।

बैशाख २१ गते झापा र बिराटनगरमा, २२ गते राजविराजमा, २३ गते लाहान र जनकपुरमा, २४ गते मलंगवामा, २५ गते गौरमा, २६ गते कलैया र बिरगंजमा तथा २७ गते हेटौडामा कार्यक्रम हुनेछ।  त्यसपछि दोश्रो चरणमा पश्चिम क्षेत्रमा कार्यक्रम संचालन गरिनेछ।

जेठ २ गते देखि सुरु हुने दोश्रो चरणमा धादिङ, नुवाकोट, चितवन, तनहुँ, पोखरा, स्याङ्गजा, नवलपुर, बुटवल, भैरहवा, दाङ, नेपालगञ्ज, बर्दिया, धनगढी र महेन्द्रनगरमा कार्यक्रम आयोजना हुनेछ।

एकेडेमीका नवनियुक्त श्रीलंकन प्रशिक्षक मिहिराज वसन्था जयसेकराले प्रशिक्षण दिनुको साथै प्रतिभा पहिचान समेत गर्नेछन्।

मिहिराज आईसीसीको लेभल-३ प्रशिक्षक हुन्। १५ वर्ष देखि प्रशिक्षण गर्दै आएका मिहिराज श्रीलंकन महिला क्रिकेट टिमको सहायक प्रशिक्षक रहीसकेका छन् भने भारतको चेन्नाईमा प्रशिक्षक डेभ व्हाटमोरसंगै चेन्नाई सेन्टर अफ स्पोर्ट्स साइन्समा काम गरिसकेको अनुभव छ। मिहिराजले श्रीलंका, युएई, भारत र इंग्ल्यान्डमा काम गरिसकेका छन्।

ट्यालेन्ट हन्टको दौरान चयन भएका उत्कृस्ट प्रतिभाहरुलाई एकेडेमीले पिनाकल कलेजसंगको सहकार्यमा निशुक्ल शिक्षा, क्रिकेट अभ्यास र होस्टलको सुविधा उपलब्ध गराउने छ। एसईई दिएर बसेका विद्यार्थीहरुलाई पूर्ण तथा आंशिक छात्रवृत्ति समेत प्रदान गरिनेछ भने एकेडेमीमा समेत विशेष छुट दिईनेछ।

'ग्रेट हिमालय क्रिकेट एकेडेमीमा हाल स्तरीय विदेशी प्रशिक्षक मिहिराज वसन्था नियमित प्रशिक्षक छन्। उनि यहाँ भएको अवसरमा देशभरिको क्रिकेटरलाई प्रशिक्षण र प्रतिभा पहिचान कार्यक्रम आयोजना गरेका हौँ। आशा छ यो कार्यक्रमले लुकेर रहेका प्रतिभाहरु बाहिर आउनेछन् जसलाई ग्रेट हिमालय क्रिकेट एकेडेमी र पिनाकल कलेजले छात्रवृत्ति प्रदान गर्नेछ,' एकेडेमीका निर्देशक सुदिप शर्माले बताए।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP