• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
स्टोक्स : ‘राइट म्यान एट राइट टाइम’
खेलपाटी संवाददाता
शनिबार, वैशाख १७, २०७९ खेलपाटी संवाददाता
स्टोक्स : ‘राइट म्यान एट राइट टाइम’

काठमाडौं ।  इंग्लिस क्रिकेट टिमको कप्तानीका लागि बेन स्टोक्स एक मात्र विकल्प थिए । अरू कुनै उपाय नै थिएन् । वेस्ट इन्डिजविरुद्धको टेस्ट सिरिजमा पराजित इंग्लिस टिमका जति पनि अन्य सदस्य छन्, त्यसमा कप्तान बनाउन लायक अरू कोही थिएन् । फेरि त्यही टिम बाहिरका कोही ल्याएर कप्तान बनाउनु पनि ठीक थिएन् । यस्तोमा आफैमा नव नियुक्त कार्यकारी निर्देशक रब केलाई पटक्कै गाह्रो भएन्, स्टोक्सलाई नै कप्तानीको जिम्मेवारी सुम्पिन ।

टेस्ट क्रिकेटमा अचेल इंग्ल्यान्डको स्थान सबैभन्दा कमजोर टिमका रूपमा छ । यही कमजोर टिममा प्रवेशका लागि संघर्ष गरिरहेका खेलाडीलाई त झन कसरी पो नेतृत्व दिन सकिन्थ्यो र ? त्यसैले यो कठिन स्थितिमा स्टोक्स बाहेक अरू कसैलाई कसैले पनि सम्झन सकेनन् । फेरि उनी आफैमा कति उम्दा खेलाडी हुन्, यसमा कुनै शंका छैन् । एक क्रिकेट खेलाडीका रूपमा उनको योग्यता र प्रतिभामा न कहिले दुविधा थियो, न रहने छ ।

Superlative Ben Stokes approaches batting fulfilment

सन् २०१९ को वान डे विश्वकपको फाइनलमा उनको प्रदर्शनलाई कसरी बिर्सन सकिन्छ ? अझ त्यसको छ सातापछि हेडिङले टेस्टमा अस्ट्ेरलियाविरुद्ध उनले गरेको बहादुरीपूर्ण प्रदर्शन कसको मनबाट हटेको छ र ? तर सबै राम्रा खेलाडी राम्रा कप्तान हुनु पर्छ भन्ने पनि छैन् । अझ राम्रा खेलाडी खराव कप्तान हुन सक्ने सम्भावना उत्तिकै हुन्छ । स्टोक्स राम्रा खेलाडी त भए, अब प्रश्न हो, के उनी उत्तिकै उत्कृष्ट कप्तान पनि हुन सक्छन् त ?

सबैलाई थाहा छ, क्रिकेटमा कप्तानको कति धेरै ठूलो भूमिका हुन्छ भनेर । केही वर्ष भयो, उनले इंग्लिस टिमको एक निर्णायक सदस्यका रूपमा खेल्न थालेको । उनको ब्याट मात्र होइन्, बल पनि चल्छ । त्यस अर्थमा उनी अलराउन्डर हुन् । यस्ता खेलाडी निकै उपयोगी हुन्छन, क्रिकेटमा । यसक्रममा उनले आफूलाई टिम प्रवक्ताका रूपमा पनि प्रस्तुत गरेका छन् । त्यो अर्थमा उनले नेतृत्व सम्हालेको भयो नै । त्यसमाथि उनी मैदानमा उप कप्तान पनि त थिए ।

अलराउन्डकै कुरा गर्दा इंग्ल्यान्डका दुई पूर्व खेलाडीको नाम पनि आउने गर्छ, इयान बोथम र एन्ड्रयु फ्लिन्टफ । र, उनीहरूले इंग्लिस टिमको नेतृत्व सम्हाल्ने अवसर पनि पाए । तर यो काम उनीहरू दुवैका लागि गाह्रो पनि भयो । कतै स्टोक्सलाई पनि यस्तै हुने त होइन् ? इतिहासलाई हेरेर फेरि भविष्यबारे कोही खेलाडीबारे अनुमान पनि गर्न सकिन्न । अहिले तत्कालको स्थितिमा टिकेर भन्न सकिन्छ, स्टोक्स इंग्लिस टिमका लागि कप्तानीमा ‘राइट म्यान एट राइट टाइम ।’

Ben Stokes, Jofra Archer back for first two Tests against India | Sports  News,The Indian Express

कोही कसैबाट लुकेको छैन्, इंग्लिस टिम अहिले खराव समयबाट गुज्रिरहेको छ, विशेषत: टेस्ट क्रिकेटमा । स्टोक्सले अहिले जिम्मा पाएको पनि टेस्ट क्रिकेटकै हो । उनलाई पर्याप्त समय दिनु पर्छ र उनले पनि टेस्ट क्रिकेटमा इंग्ल्यान्डको प्रदर्शन सुधार्न धेरै पर्याप्त मिहिनेत गर्नु पर्छ । अहिले तत्कालका लागि इंग्लिस टिमलाई केही जितको आवश्यक छ र यसले टिममा फेरि आत्मविश्वास फर्काउने छ । ठीक यही बेला उनलाई पूर्व कप्तान जोए रुटको पनि साथ र सहयोग चाहिनेछ ।

 

–बीबीसीको सहयोगमा ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP