अशोक स्विडेन प्रस्थान
बिहिबार, १५ बैशाख २०७९खेलपाटी संवाददाता

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले स्विडेन ओपन वल्र्ड ¥याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् ।
त्यसका लागि खड्का बिहीबार स्विडेनको स्टोकहोम प्रस्थान गरेका छन् ।
प्रतियोगिता अप्रिल ३० देखि मे १ तारिखसम्म हुने छ । अशोक विश्व तेक्वान्दोको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक हुन् ।
अशोक स्विडेन प्रस्थान















-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)