रोनाल्डद्वारा सम्झौता नवीकरण
मंगलबार, बैशाख १३, २०७९खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका डिफेन्डर रोनाल्ड अराउजोले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
बार्सिलोनाले मंगलबार रोनाल्डले क्लबसँग सम्झौता नवीकरण गरेको जनाएको छ ।
अब रोनाल्ड २०२६ सम्म बार्सिलोनामा रहने छन् ।
उरुग्वेका २३ वर्षीय डिफेन्डर २०१९ मा बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका थिए ।
बार्सिलोनाले उनको रिलिज क्लउज १ विलियन युरो राखेको छ।
रोनाल्डद्वारा सम्झौता नवीकरण











-1763309767672.webp&w=3840&q=75)

