• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'बेबी एबी' डी भिलियर्सका छोरा हुन् त ?
खेलपाटी संवाददाता
शनिबार, वैशाख ३, २०७९ खेलपाटी संवाददाता
'बेबी एबी' डी भिलियर्सका छोरा हुन् त ?

काठमाडौं । एबी डी भिलियर्स दक्षिण अफ्रीकाका लेजेण्ड क्रिकेटर हुन् । ३६० उपमा पाएका उनको समर्थक विश्वभर छन् ।

डी भिलियर्स सन् २००४ देखि सन् २०१८ सम्म अन्तर्राष्ट्रिय क्रिकेटमा सक्रिय रहे । उनको सन्यासपछि हाल दक्षिण अफ्रिकाका युवा खेलाडी डेवाल्ड ब्रेविस 'बेबी एबी' को नामले चर्चामा छन् ।

ब्रेविस गत संस्करणको यू-१९ विश्वकपबाट चर्चामा आउन थालेका हुन् । ब्रेविसले प्रतियोगितामा ६ खेलमा ५ सय ६ रन बनाउँदै सर्वाधिक रन बनाउने खेलाडी बनेका थिए । उनको यो रन विश्वकप संस्करणमा कुनै पनि खेलाडीले एक संस्करणमा बनाएको सर्वाधिक रन हो ।

प्रतियोगितामा श्रीलंकासँग पराजित भएको दक्षिण अफ्रीका प्लेअफबाट बाहिरिएको थियो ।

शानदार प्रदर्शनका कारण उनलाई लगत्तै भारतको इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले अनुबन्धन गरेको थियो ।

भारतमा जारी आईपीएलमा ब्रेविसले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

Dewald Brevis' first net session for MI gives glimpses of AB de Villiers to  fans & More IPL Live News News - 123hindinews

ब्रेविसलाई यू-१९ विश्वकपमा दक्षिण अफ्रीकाका खेलाडीहरुले 'बेबी एबी' को उपनाम दिएका हुन् ।

ब्रेविसलाई 'बेबी एबी' भन्नुको एक कारण उनले लगाउने जर्सी नम्बर हो जुन पहिले एबी डी भिलीयर्सले लगाउने गर्थे । अर्को उनले ब्याटिङ गर्ने रचनात्मक शैली हो । ब्रेविसको ब्याटिङमा एबी डी भिलीयर्सको झल्को देख्न सकिन्छ ।

यस्तै सानोमा एबी डी भिलीयर्सले पढेको स्कुलमा ब्रेविसले समेत अध्ययन गरेका हुन् ।

एबी डी भिलीयर्सका दुई छोरा र एक छोरी छिन् । उनीहरु प्रतिस्पर्धात्मक क्रिकेट खेल्न निकै साना छन् ।

IPL 2022 mega auction: 'Baby AB' Dewald Brevis picked up by Mumbai Indians  for THIS amount | Cricket News | Zee News

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
नेपालले पाकिस्तान र बंगलादेश ‘ए’ सँग टप एन्ड टी–२० सिरिज खेल्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
यु–१६ इस्ट जोन कपको फाइनलमा पुग्न नेपाल र मलेसिया भिड्ने
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
अलराउन्डर वरीयतामा रुविना र पूजाको सुधार, इन्दु खस्किइन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
टी–२० आई बलिङ वरीयतामा शीर्ष १०० मा नेपालका खेलाडी अटाएनन्
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
बेलिङघाम परिवारको ऐतिहासिक अवसर गुमायो
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
अञ्जली र सविनाले भुटानी लिग खेल्ने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP