• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
तेक्वान्दो प्रशिक्षक सिंहलाई सहयोग 
खेलपाटी संवाददाता
शुक्रबार, वैशाख २, २०७९ खेलपाटी संवाददाता
तेक्वान्दो प्रशिक्षक सिंहलाई सहयोग 

धनगढी । कलेजो रोगबाट पीडित तेक्वान्दो प्रशिक्षक शेरहादुर सिंहलाई आर्थिक सहयोग प्रदान गरिएको छ । 

नेपाल तेक्वान्दो संघले पठाएको सहयोग रकम सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा प्रशिक्षक सिंहलाई सहयोग गरेको हो । 

नेपाल तेक्वान्दो संघका सुदुरपश्चिम ईन्चार्ज साम्राज्य विक्रम पाण्डेयको पहलमा पठाईएको नगद ५० हजारको चेक प्रशिक्षक सिंहलाई सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवाश शाहीले हस्तान्तरण गरे । 

कलेजो बिग्रिएर उपचाररत प्रशिक्षक सिंहले आफ्नै पहलमा उपचार गराईरहेका छन् । उनलाई चिकित्सकहरुले लिभर टान्स प्लान्ट गर्नुपर्ने सुझाब दिएका छन् । 

यसका लागि नेपालमा झण्डै ५० लाख र भारतमा एक करोड रुपैयाँ लाग्ने गरेको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा प्रशिक्षक सिंहले आफुलाई सहयोगको आवश्यकता रहेको भएपनि अहिलेसम्म कसैलाई आर्थिक सहयोगका लागि नभनेको बताए । उनले तेक्वान्दो संघले सहयोग गरेपछि लिएको बताए । 

अब उपचार गर्नका लागि सबै रकम आफुले तिर्न नसक्ने भएकोले सहयोगका लागि पनि अपिल गरेका छन् ।

 ‘खेलाडी हुने वेलादेखि नै ग्यास्टिक र अल्सरको समस्या थियो । धेरै बर्ष खेलेर्र पचाईयो । स्वास्थ्यमा सुरुमा लापरवाही गर्दा अहिले लिभरको अवस्था चौथो स्टेजमा छ । सबैतिर चेकजाँच पनि गरिसकेको छु ।’ तेक्वान्दो प्रशिक्षक सिंहले भने–‘डाक्टरहरुले औषधी खाएर निको हुदैंन । तर दश पन्ध्र बर्षसम्म बाँचिन्छ भनेका छन् । उनीहरुले टान्सप्लान्ट गर्न नै भनेका छन् । त्यत्रो रकम म सँग छैन । साथीभाईहरुले सहयोग गरिरहेका छन् । सबैलाई सहयोग गर्नका लागि आव्हान पनि गर्दछु ।’

सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका पदाधिकारीहरुका बीचमा सहयोग रकम हस्तान्तरण गरिएको हो । सो कार्यक्रममा बोल्दै प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवाश शाहीले प्रशिक्षक सिंहका लागि सहयोग अभियानको सुरुवात भएको बताउँदै अब निरन्तर रुपमा लाग्ने जानकारी दिए । तेक्वान्दो क्षेत्रमा पुराएको योगदानलाई सम्मान गर्नका लागि पनि उपचारका लागि आर्थिक अभियान सञ्चालन गर्न कुनै कसर बाँकी नराख्ने अध्यक्ष शाहीको भनाई छ ।

 ‘सबै निकायबाट सहयोग जुटाउने अभियान सञ्चालनको सुरुवात गरेका छौं । यो त्यसको सन्देश प्रवाह गर्ने कार्यक्रम हो । उहाँले तेक्वान्दोको विकासमा पुराएको योगदानको अब हामी सबै मिलेर उहाँका लागि सहयोग जुटाउन सक्छौं । हामी सफल पनि हुन्छौ ।’ अध्यक्ष शाहीले भने–‘आगामी दिनमा आर्थिक अभियान चरणवद्ध रुपमा अगाडी बढाउनेछौं । यसलाई हामी सफल पारेरै छोड्ने छौं । उहाँलाई सहयोग गरेर जब हामी सफल हुन्छौं । यो नै गुरुलाई दिएको जीवनको सबैभन्दा ठुलो अवार्ड हुनेछ । 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
बीपी र दीपको आलेखलाई ‘स्पेशल मेन्सन’
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
पाकिस्तान बन्यो एसियन ई–स्पोर्ट्स च्याम्पियन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
इन्डोनेसिया शीर्षमा, नेपाल ब्लुको पुनरागमन
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
पहिलो दिनको शीर्षमा इन्डोनेसिया, नेपाल रातो तेस्रो स्थानमा
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
खेलकुद पत्रकार मञ्चमा अधिकारी
खेलकुद पत्रकार मञ्चमा अधिकारी
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
बलोन डी’ओर आगामी सेप्टेम्बर २२ मा
दीपेन्द्र र भीमको शतक
दीपेन्द्र र भीमको शतक
कुमारी रेलिगेसनबाट जोगियो
कुमारी रेलिगेसनबाट जोगियो
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
एसकेबिसी तेक्वान्दोमा ढल्को टिम च्याम्पियन
‘पार्टनर इन द म्याच’
‘पार्टनर इन द म्याच’
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP