बिहिबार, २६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

गडी राइडर्स र छपकी सुपर किङ्स विजयी

मंगलबार, २९ चैत्र २०७८खेलपाटी संवाददाता
गडी राइडर्स र छपकी सुपर किङ्स विजयी
Loading ad...
mustang rice ad

काठमाडौं । डिजिटल गडी प्रिमियर लिग (डीजीपीएल) मा गडी राइडर्स र छपकी सुपर किङ्स विजयी भएका छन् ।

पहिलो खेलमा भमरी वारियर्सलाई ४ विकेटले पराजित गर्दै गडीले दोस्रो जित निकालेको हो ।

गडी रंगशालामा १ सय १६  रनको  लक्ष्य पछ्याएको गडी राइडर्स १० ओभर ४ बलमा ६  विकेट गुमाएर लक्ष्य पुरा गर्यो । राइडर्सका सुभनकार उराओले ३७, दिपक पासवानले १६ रन बनाए ।

भमरी वारियर्सका लागि अभ्यास तिमिल्सिना र विधानले २-२ तथा सरोजले १  विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भमरी वारियर्सले  १९ ओभर ५ बलमा १ सय १६ रन  बनायो । भमरीका विधानले  सर्वाधिक ३४ रन बनाए  । सरोज  बस्नेतले २४ रनको योगदान गरे ।

गडीका सुभनकरले सर्वाधिक ३ विकेट लिए । खेलका म्यान अफ द म्याच सुभनकर घोषित भए ।

यस्तै दोस्रो खेलमा छपकी सुपर किङ्सले मधेली च्यालेन्जरलाई ३५ रनले पराजित गर्यो ।

टस जितेर पहिलो ब्याटिङ गरेको छापकी सुपर किङ्सले  १४ ओभर २ बलमा १ सय ५ रन बनायो । छपकीका सोनु अन्सारीले ४०, समीरले २०, सिद्धान्तले १६ रन बनाए ।

मधेलिका सुमित यादवले ५ र कमल खत्री ले ३ विकेट लिए ।

१ सय ६ रनको लक्ष्य पछ्याएको मधेली १८ ओभर १ बलमा ७० रनमा अलआउट भयो । माधेलीका फिर्दोसले १७, ज्ञानेन्द्रले १२ रन बनाए ।

छपकी सुपर किङ्सका अभिषेक कुमार मेहताले ३ तथा सिद्धान्त, श्रवण ,दिपकले २-२ विकेट लिए ।

खेलको म्यान अफ द म्याच अभिषेक घोषित भए ।

Loading ad...
LiNing Ad
#DGPL

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिस अप्रिल १३ देखि

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

आर्मीको फाइनल पुग्ने सम्भावना बलियो

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

साफ महिला च्याम्पियनसिप खेल्न भारत नजाने भयो पाकिस्तान

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

पाँच इङ्ग्लिस क्लबले च्याम्पियन्स लिग खेल्ने

निरिह बार्सिलोना

निरिह बार्सिलोना