• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कास्की बी विजेता  
नारायण क्षेत्री
आइतबार, चैत २७, २०७८ नारायण क्षेत्री
कास्की बी विजेता  

पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित दुईदिने एकदिवसिय क्रिकेट सिरिजमा कास्की एलाई पाँच विकेटले पराजित गर्दै कास्की बी विजेता बनेको छ ।

पहिलो दिन पानीले रोकिदाँ बराबरी हुन पुगेको सिरिज अन्तर्गत आईतबार कास्की बीले पाँच विकेटको जित निकाल्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा आयोजित प्रतिस्पर्धामा टस जितेर व्याटिङ गरेको कास्की एले कृष्ण पौडेलको अविजित अर्धशतकीय पारीमा ८ विकेटको क्षतिमा १६९ बनायो ।

 नवौं नम्बरमा आएका पौडेलले ५७ बलमा ६५ रनको ठोस इनिङ्स खेल्ने क्रममा अविजित रहे । उनले २ चौका र ३ छक्का प्रहार गरे । सोहेल कुँवरलाई ६ रनमै गुमाएको कास्की ए लाई अर्का ओपनर विकास अधिकारीले सम्हाले । रोहित चन्द पनि नितेश गिरीको बलमा एलबीडब्लुको शिकार हुदैं पभेलियन फर्किपछि १९ रन बनाउने क्रममा कास्की एले दुई विकेट गुमाईसकेको थियो ।

 प्रतिक आचार्यलाई पनि शून्य रनमै आउट भएपनि कास्की ए १९ रनमै तीन विकेट गुमायो । ३५ रन बनाउने क्रममा चौथो विकेट गुमायो । विवेक नेपालीलाई पनि बलर गिरीले नै बोल्ड गरे । एकपछि अर्को विकेट गुमेपछि कमजोर देखिएको कास्की एलाई विवेक अधिकारीले सम्हाल्ने प्रयास गरे ।

कप्तान सुवास भण्डारी पनि विधान श्रेष्ठको बल १ रनमै पभेलिनय फर्किएपछि क्रिज छिरेका विनोद नेपाली शून्यमै डकआउट भए । आयुष सैंजु ५ रनमा आउट भए । विकास अधिकारी नितेश गिरीको बलमा एलडब्लुको शिकार  भए । उनले ५२ बलमा ४२ रन बनाए । ५ चौका र १ छक्का हिर्काए । कृष्र्ण पौडेल र अनिष खड्काले अविजित रहँदै रन उकास्के प्रयास गरे । पौडेल ६५ रनमा अविजित रहँदा खड्का २९ रनमा अविजित रहे । खड्काले ४५ बलको सामना गरेका थिए । बलिङमा नितेश गिरीले ८ ओभरमा ४ मेडन राख्दै केवल ८ रन दिएर चार विकेट लिए । विधान श्रेष्ठले ८ ओभरमा ४६ रन खर्चिएर ३ विकेट लिए ।

१७० रनको लक्ष्य पछ्याएको कास्की बीले विधान श्रेष्ठ र अमृत गुरुङको अविजित ३६ र ३७ रनको योगदानमा ३५.५ ओभरमा पाँच विकेटको क्षतिमा पुरा गर्यो । ओपनर मुश्कान थापाले ३१ रन बनाउँदै आधार तयार पारिदिए । उनले ८३ बल खेल्न पुगे । ४ चौका हिर्काउँदै ३१ रन बनाए । सागर लामिछाने केवल ८ रनमै आउट भएपछि कास्की बीको पहिलो विकेट गुम्न पुग्यो ।  ईशान श्रेष्ठ सस्तैमा १ रनमै आउट भएपछि कास्की बीलाई पनि जितको लक्ष्य पछ्याउन सकस पर्ने देखिएको थियो ।

विष्णु शर्मालाई सुवास भण्डारीले २१ रनमा आउट गर्दै दबावमा राखे । अनिष खड्काले किरण पौडेललाई १ रनमै पभेलियनको बाटो देखाएपछि कास्की बीलाई अमृत र विधानले सम्हाल्दै जितसम्म डोहोर्याए । सुवास विधानले ३६ बल खेल्दै ३ चौका हिर्काउँदा अमृतले भने २७ बलमा १ चौका र ४ छक्कासहित ३७ रनमा अविजित रहे । भण्डारीले ८ ओभरमा २ मेडन राख्दै २२ रन खर्चिएर ३ विकेट लिए । दुईदिवसिय सिरिजमा कास्की बीका नितेश गिरी प्लेयर अफ दि म्याच घोषित भए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देल तथा कोषाध्यक्ष विरेन पुनले गिरीलाई ट्रफी प्रदान गरेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
आसिफले जनकपुरबाटै खेल्ने
आसिफले जनकपुरबाटै खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP