• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
सीताले टेलरको कप्तानीमा फेयर ब्रेक खेल्ने 
खेलपाटी संवाददाता
बुधबार, चैत २३, २०७८ खेलपाटी संवाददाता
सीताले टेलरको कप्तानीमा फेयर ब्रेक खेल्ने 

काठमाडौं । फेयर ब्रेक इन्भिटेसनल-२०२२ मा नेपाली महिला क्रिकेट अलराउन्डर सीता राना मगरले वेष्ट इन्डिजकी कप्तान स्टेफनी टेलरको कप्तानीमा खेल्ने भएकी छिन् ।

क्रिकेट हङकङको आयोजनामा दुबईमा हुने प्रतियोगितामा सीताले महिला क्रिकेटकी निकै अनुभवी तथा विश्व विजेता कप्तानको कप्तानीमा खेल्ने भएकी हुन् ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उप-कप्तान सीता अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा अनुबन्धन हुने पहिलो नेपाली खेलाडी हुन् । उनीले टिम टोर्नाडोजबाट प्रतियोगिता टेलरको कप्तानीमा खेल्ने पक्का भएको छ ।

Women's Cricket: West Indies wins T20 World Cup - SheThePeople TV

टिम टोर्नाडोजमा टेलरसँगै सोफी डिभाइन (न्युजिल्यान्ड), स्टेर्रा कालिस (नेदरल्याण्ड), अन्द्रेअ मे जेपेडा (अस्ट्रिया), चानिदा सुथिरिंगा (थाइल्याण्ड), मेरी-अन्ने मुसोन्डा (जिम्बाबे), सुने लुस् (दक्षिण अफ्रिका), सीता राना मगर (नेपाल), अलिया राएज (पाकिस्तान), दिभ्य सक्सेना (क्यानाडा), विनिफ्रेड दुराइसिंगम (मलेसिया), नतासा मिल्स (हङकङ), मार्यम बीबी (हङकङ), डियना बैग (पाकिस्तान) रहेका छन् ।

Image

यस्तै टिमको प्रशिक्षकमा पूर्व भारतीय महिला क्रिकेट टिमकी कप्तान अन्जु जैन रहेकी छिन् । जैन सन् १९९३ देखि २००५ सम्म ८ टेष्ट र ६५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छिन् । उनले सन् २०११ देखि सन् २०१३ सम्म भारतको राष्ट्रिय टिमको समेत प्रशिक्षकको रुपमा काम गरेकी थिएन् ।

फेयर ब्रेक इन्भीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त महिला टि-२० क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता आगामी सन २०२२ मे १ देखि मे १५ सम्म हंगकंगमा खेलिनेछ।

६ टोली सम्मिलित प्रतियोगितामा भारतकी हर्मप्रित कौर, पाकिस्तानकि सना मिर जस्ता विश्वका चर्चित खेलाडीहरुको सहभागिता रहने छ । क्रिकेटको माध्यमबाट लैंगिक समानता र महिलालाई समाजको मुलधारमा ल्याउने उदेश्यका साथ यस प्रतियोगिताको आयोजना हुँदैछ ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
नेपालले उपाधि रक्षा गर्न सिंगापुरसँग खेल्ने
उपाधि रक्षातिर नेपाल
उपाधि रक्षातिर नेपाल
मलेसियासँग नेपालले टस जित्यो
मलेसियासँग नेपालले टस जित्यो
इङ्ल्यान्डविरुद्ध गिलको शतक
इङ्ल्यान्डविरुद्ध गिलको शतक
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
सिटी इन्डोर क्रिकेट च्याम्पियनसिप असार अन्तिम साता
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP