• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बिटी कप : अजित चम्किदा तारा एफसी तेस्रो चरणमा 
खेलपाटी संवाददाता
मंगलबार, चैत २२, २०७८ खेलपाटी संवाददाता
बिटी कप : अजित चम्किदा तारा एफसी तेस्रो चरणमा 

पोखरा ।  बिटी क्लबको आयोजनामा पोखरा १ बगरस्थित पुरानो टुडिखेलमा जारी १५ औं बिटी कप पाँचौ विरेन स्मृति सेभेन ए साईड फुटबल प्रतियोगितामा अहिलेसम्म तारा एफसीका अजित गुरुङ सर्वाधिक गोलकर्ता बनेका छन् ।

क्लबका अध्यक्ष विजया गुरुङका अनुसार आज भएको दोस्रो चरणको खेल अन्तर्गत तारा एफसी र नयांगल्ली बिच भएको छैटौं खेलमा नयांगल्लीविरुद्ध गुरुङले व्यक्तिगत ५ गोल गरेका थिए ।  गुरुङको सानदार ५ गोलसँगै तारा एफसी तेस्रो चरणमा प्रवेश गरेको गुरुङले जानकारी दिईन् ।

यसअघि तारा एफसी वाईसीएल एफसीको अनुपस्थितिमा वाकओभर मार्फत विजयी बनेको थियो । गुरुङले उक्त खेलसँगै आज दोस्रो चरणका ८ खेल सकिएको बताईन् ।

पहिलो खेलमा एयरपोर्ट एफसीले भदौरे एफसीलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्याे ।  एयरपोर्टको जितमा सिआर गुरुङले २ गोलको योगदान दिए भने अनिल महर्जन र निरज चौधरीले समान १ गोल गरे ।

दोस्रो खेलमा आयोजक सेतोले बैले एफसीलाई ३–० गोल अन्तरले हरायो । आयोजकको जितमा अन्जन देवकोटा, राम्जी र टिकाराज गुरुङले समान १ गोल गरे ।

त्यसैगरी तेस्रो खेलमा मसिना एफसीले सिम्पानी एफसीलाई ५–० गोलको फराकिलो अन्तरले सहज जित निकाल्यो । मसिनाको जितमा दिपेश श्रेष्ठ, प्रताप गुरुङ, सञ्जु नेपाली, सिद्धान्त गुरुङ र कैलाश श्रेष्ठले समान १ गोल गरे ।

चौथों खेलमा करापुटार एफसी टिमले एम टुभेल ‘बि’माथी २–१ गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो । करापुटारको जितमा मुकेश दुरा र कन्या गुरुङले समान १ गोलको योगदान दिए भने  एम टुभेलको तर्फबाट रुविन गुरुङले सान्त्वना १ गोल गरे ।

पाँचौ खेलमा एम टुभेलले काउरे बयारघारीलाई १–० गोल अन्तरले पराजिगत गर्याे । डिफेण्डिङ च्याम्पियन एम टुभेलको जितमा काजन गुरुङले निर्णायक गोल गरे ।

त्यसैगरी अर्काे खेलमा एलजी एशोसियसनले दिप युनाईटेडलाई १–० गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो । एलजीको जितमा सिद्धार्थ रन्जितले निर्णायक गोल गरे ।

आज भएको अन्तिम खेलमा स्याङ्जा एफसीले बिटी  एफसीलाई २–१ गोल अन्तरले सँघर्षपूर्ण जित निकाल्यो ।

स्याङ्जाको जितमा रोनिश गुरुङ मुक्त थापाले समान १ गोल गरे भने बिटीको तर्फबाट सप्नीत गुरुङले जवाफी सान्त्वना १ गोल गरे ।

आयोजकका अनुसार भोली (बुधबार) पनि दोस्रो चरणका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगिता विजेता टोलीले १ लाख ५१ हजार १ सय ५१  र उपविजेता टोलीले ९१ हजार १ सय ११ रुपैंया प्राप्त गर्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
मनाङको जितमा प्रकाशको दुई गोल
मनाङको जितमा प्रकाशको दुई गोल
ऋणामा वाटफोर्ड पुगे वाइली
ऋणामा वाटफोर्ड पुगे वाइली
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
स्पेनलाई इतिहास बदल्ने मौका
स्पेनलाई इतिहास बदल्ने मौका
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
भगवतीको जितमा आर्यन निर्णायक
भगवतीको जितमा आर्यन निर्णायक
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
नेपालले विश्व बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा चुनौती पेस गर्ने
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
एसियन कप खेल्न लागेको बंगलादेश ‘पोट ४’ मा
मनाङको जितमा प्रकाशको दुई गोल
मनाङको जितमा प्रकाशको दुई गोल
भेनस बनिनन् टेनिसमा एकलतर्फ खेल जित्ने दोस्रो सबैभन्दा पाको उमेरकी खेलाडी
भेनस बनिनन् टेनिसमा एकलतर्फ खेल जित्ने दोस्रो सबैभन्दा पाको उमेरकी खेलाडी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP